• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

बेलडाँडीमा पनि अतिक्रमित क्षेत्र हटाउन डोजर चल्यो

  •   शनिबार, पुष ०२, २०७९ मा प्रकाशित

धनगढी- बेलडाँडी गाउँ पालिकामा सार्वजनिक जग्गा खाली गर्न पटकपटकको सूचना बेवास्था गरि बनाइएका घरटहरा हटाउने काम पालिकाले सुरु गरेको छ । अतिक्रमण गरि ७२ बिगाहा जग्गा भित्र बनाइएका घर टहरा हटाएर १५ शैयाको अस्पताल निर्माणका लागि बेलडाँडी गाउँपालिकाले जग्गा खालि गर्न डोजर लगाएको हो । बेलडाँडी गाउँपालिकाको वडा नम्बर २ स्थित ग्रीन बेल्टमा गरिएको अतिक्रमण हटाउने निर्णय पालिकाको गाउँ परिषद बाट पास भइ पटकपटक खाली गर्न सूचना जारी गरिदै आए पनि उपाध्यक्ष शान्ति नाथ भने अतिक्रमण हटाउन थालिएको कदमको बिरोधमा उत्रिएकि छन् ।

शनिबार बेलडाँडी गाउँपालिका-२ मा पर्ने ग्रिन वेल्ड अन्तरगतको पुर्वमा चवन्नि बेलडाँडी सडक, पश्चिममा लटिनाथ मालिकार्जन मन्दिर, उत्तरमा बसपार्क र दक्षिणमा रौलेश्वर आदर्श जनता बहुमुखि क्पाम्प क्षेत्र भित्रको १ विगाहा १७ कट्ठा बराबरको जग्गा खालि गर्न डोजर चलाएको हो । गाउपालिकाले गत साउनमा ३५ दिने सुचना जारी गर्दै घर टहरा हटाउन अनुरोध गरेको थियो ।

भने त्यस पश्चात् पनि घर टहरा नहटाएपछि मंसिरमा थप ७ दिने सुचना जारी गर्दै घर टहरा हटाउन सुचना गर्दा पनि नहटाए पछि डोजर लगाएर अतिक्रमित क्षेत्र खालि गरिन लागेको बेलडाँडी गाउपालिकाका प्रबक्ता गज बहादुर विष्टले बताए । गाउँ परिषद र सर्वदलीय बैठकबाट अतिक्रमण हटाउने निर्णय लिइ सबैको समर्थन रहेको बिषयमा पालिकाकी उपाध्यक्षले अहिले देखाएको बिरोध बुझी नसक्नु भएको बताए ।

१५ शैयाको अस्पताल निर्माणको काम सुरु गर्न सो स्थानको अतिक्रमण हटाउन थालिएको हो । उनले भने “सो क्षेत्रमा १०/११ परिवारले घर टहसा निर्माण गरेका छन् ।” १५ शैय्या अस्पताल निर्माणका लागि ठेक्का सम्झौता समेत भई सकेको अवस्था भएकाले भवन निर्माण कार्य समेत शुरू हुन लागेको अवस्थामा अस्पताललाई चाहिने जग्गा जसरी पनि खालि गरिने गाउँपालिकाका प्रवक्ता विष्टले बताए । अहिले डोजर लगाएर घर टहरा भत्काउने बेलामा गाउपालिका उपाध्यक्ष शान्ति नाथले भने अतिक्रमित जग्गामा डोजर चलाइएको प्रति आपत्ति जनाएकी छिन । उपाध्यक्ष नाथ आफै गाउँपालिकाले गरिरहेको कार्यमा विरोध जनाउदै नारा लगाएकि छिन ।

उपाध्यक्ष नाथले भनिन “यसरी घर टहरा भत्काउनुमा आफ्नो विरोध रहेको बताइन । उहाँका अनुसार अस्पताल बनाउनमा आफ्नो पुर्ण सहयोग रहेको तर पुर्व व्यवस्थापन नगरि घर भत्काईनु राम्रो नभएको र ग्रिन बेल्ड हटाउनेनै हो भने पुरै ७२ विगाहा खालि गरिनु पर्ने भन्दै कसैलाई काँखा कसैलाई पाखा गरेको भन्दै आफ्नै सरकारको विरोध गर्दै खालि गरिरहेको स्थानमा प्रर्दशनमा उत्रिएकि छिन । अतिक्रमित जग्गा खाली गराउने बिषयमा सबै जनप्रतिनिधि सहमत भएका बेला उपाध्यक्ष नाथले भने विरोध गरेकी हुन । अहिले सो क्षैत्रमा स्थानिय तनाव सिर्जना भएको छ । सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ रहेका छन् ।

 

  • डोजर चल्यो
शनिबार, पुष ०२, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला
धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

समाचार

सबै

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.