काठमाडौंं- राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दैछ । बैठक बूढानीलकण्ठस्थित होटल पबेरा हेरिटेज बैंक्वेटमा बस्नेछ ।
बैठकले दलको नेता चयन गर्ने जनाइएको छ । यद्यपि बैठकमा सञ्चारकर्मीहरूलाई भने नबोलाउने पार्टीले जनाएको छ ।