• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ४. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ५. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ८. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ९. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • १०. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

कृष्णपुर नगरपालिकामा ‘‘नागरीकसँग मेयर कार्यक्रम’’ ९ वटै वडाबाट एकसाथ सुरु

  •   मङ्गलबार, माघ ०३, २०७९ मा प्रकाशित

कञ्चनपुर- कृष्णपुर नगरपालिकामा स्वास्थ्य सम्बन्धी कार्यक्रम ‘‘नागरीकसँग मेयर’’ को शुभारम्भ गरिएको छ । मंगलबार नगरप्रमुख हेमराज ओझाले वडा नम्बर ५ को पवित्रा बस्तीबाट र नगरका अरू आठ वडाबाट सम्बन्धित वडाका वडाध्यक्षहरूको उपस्थितिमा एकसाथ उक्त कार्यक्रमको सुरुवात गरिएको हो ।

‘‘नागरिकसँग मेयर’’ कार्यक्रम को उद्घाटनपछि नगरप्रमुख हेमराज ओझाले कृष्णपुर नगरपालिकामा बसोबास गर्ने प्रत्येक नागरिकको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यकर्मीको टिमसहित घरदैलोमा पुग्न चाहेको बताए । उनले आफूले निर्वाचन भएदेखि नै शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर काम गर्ने योजना अनुरूप नै यो कार्यक्रम सुरुवात गरिएकोले नागरिकले यसको फाइदा लिन सक्नुपर्ने बताए ।

नगरप्रमुख ओझा भन्छन् विकास निर्माणका कामहरू सिलसिलाबद्ध रूपमा अगाडि बढ्दै जान्छन् कहिदिन ढिला सुरु भएपनी खासै फरक पर्दैन तर नागरिकको स्वास्थ्य गम्भीर विषय भएकोले आफ्नो कार्यकालभरि पहिलो प्राथमिकता स्वास्थ्यले नै पाउनेछ ।

नागरिकसँग मेयर कार्यक्रमबारे नगरप्रमुख ओझा भन्छन् सुरुवातमा स्वास्थ्यकर्मीले नौ वटा वडाका प्रत्येक नागरिकका घर घरमा पुगेर रक्तचाप (BP) चेकजाँच गर्नुहुन्छ,नागरिकको थप स्वास्थ्य अवस्था बुझ्नुहुन्छ त्यसपछि त्यसबाट के रिपोर्ट निस्किन्छ,क-कसलाई सामान्य र जटिल समस्या छ त्यसका आधारमा बृहत् योजनाका साथ दोस्रो चरणमा स्वास्थ्य शिविर सञ्चालनमा ल्याइनेछ ।

दक्ष जनशक्ति सहितको स्वास्थ्यकर्मीको टोली प्रत्येक नागरिकको घर घरमा पुग्ने भएकोले यो कार्यक्रम नागरिकका लागि अत्यन्तै फलदायी हुने कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन सिंह विष्टले बताए । सुरुवातमा नागरिकसँग मेयर कार्यक्रमका लागि १५ दिन छुट्टाइए पनि पछि आवश्यकता अनुसार कहिदिन थप्न सकिने बिस्ट बताउँछन् ।

हाल कृष्णपुर नगरपालिका वडा न ५ मा रहेको कृष्णपुर स्वास्थ्य चौकी चिकित्सक सहित चौबिसै घण्टा सञ्चालनमा रहेको छ । त्यसैगरी नगरपालिकाले सुत्केरी महिला,ज्येष्ठ नागरिक,शारीरिक रूपमा अशक्त नागरिक र आर्थिक हिसाबमा कमजोर बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएको छ ।

त्यस्तै कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले धनगढी रक्त सञ्चार केन्द्रसँग समन्वय गर्दै नगरका नागरिकलाई रगत आवश्यक परे नगरपालिकाको परिचय खुल्ने कागज उपलब्ध गराएर निःशुल्क रगत पाउने व्यवस्था समेत मिलाएका छन् ।

  • मेयर कार्यक्रम
मङ्गलबार, माघ ०३, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह
भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग
संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने
धनगढीमा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन गर्न रोक
घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो
मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

समाचार

सबै

रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह

भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग

संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

धनगढीमा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन गर्न रोक

रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह

भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग

संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

धनगढीमा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन गर्न रोक

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ४.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ५.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.