काठमाडौं- नेपाली कांग्रेसले सभामुखको उम्मेदवार टुंगो लगाएको छ। कांग्रेसको तर्फबाट ईश्वरी न्यौपानेले समामुखमा उम्मेदवारी दिने भएकी छन्।
अहिले कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बसिरहेको छ। बैठकपछि उनले उम्मेदवारी दर्ता गर्ने छिन्।