सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन् ।
शर्माको पक्षमा नेकपा एमालेका १०, माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्रसहित २५ जना सांसदले मतदान गरे ।
माओवादी केन्द्रका नेता शर्मा २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए ।













