• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

अलपत्र कुल्लेककोट दरबार

  •   आइतबार, माघ ०८, २०७९ मा प्रकाशित

बैतडी- कुनै बेला सामाजिक न्यायरअन्याय छुट्याउने थलोका रूपमा रहेको बैतडीको कुल्लेककोट दरबार संरक्षण नहुँदा यहाँ रहेका ऐतिहासिक शिलालेख र मूर्तिहरू डाँडामा अलपत्र परेका छन्। कोट भत्केर ढुङ्गा छरपस्ट भएका छन् भने नजिकै रहेको कुवा पुरिन थालेको छ। दशरथचन्द नगरपालिका–४, देवलहाट नजिकैको अग्लो डाँडामा रहेको कुल्लेककोट दरबार बाह्रौँ शताब्दीअघि निर्माण भएको अभिलेख भेटिन्छन्। यो कोटमा वि।सं। १६३० देखि १६५० सम्म रुद्रवीर शाहले राज्य गरेको स्थानीय जानकार उद्धव मार्कण्डले बताए ।

दशरथचन्द नगरपालिका–४, कुल्लेककोटबाट दक्षिणतिर ग्वाल्लेक धुरा ९अग्लो डाँडा०मा धज्या ढुङ्गा रहेको छ। तत्कालीन समयमा गाउँमा आक्रमण गर्न कटक पसे सो धज्या ढुङ्गाबाट कुल्लेककोट दरबारमा स्थानीय भाषामा ‘धदिउन्या’ ९चर्को स्वर निकालेर जानकारी गराउने० चलन रहेको स्थानीयवासीले बताएका छन्। ग्वाल्लेक क्षेत्रमा अहिले पनि धज्या ढुङ्गालाई अन्यायका बेला बोल्ने ढुङ्गाका रूपमा पूजा हुने गरेको स्थानीय हरिदत्त जोशीले बताए ।

ग्वाल्लेकको धज्या ढुङ्गा र कुल्लेककोट दरबारबीच ऐतिहासिक सम्बन्ध रहेका थुप्रै तथ्य र प्रमाण भएकाले ऐतिहासिक वस्तु शिलालेख, पुरातावक मूर्तिको संरक्षण गर्न आवश्यक रहेको उनले बताए ।

कुल्लेककोटमा रहेका ऐतिहासिक वस्तुको संरक्षण हुन नसके मूर्तिहरू चोरी हुन सक्ने खतरा रहेको स्थानीय धार्मिक युवा क्लबका अध्यक्ष उद्धव मार्कण्डले बताए । उनले भने, ‘अहिले स्थानीय धार्मिक क्लबले ती वस्तुको रेखदेख गर्दै आएका छन्। ऐतिहासिक वस्तुको संरक्षण राज्यले नै गर्नुपर्छ।’

मार्कण्डका अनुसार कुल्लेककोट दरबारमा वि।सं। १६३० देखि १६५० सम्म राज्य गर्ने रुद्रवीर शाह २०औँ राजाका रूपमा रहेका थिए। त्यसपछि यहाँ चन्दहरूमध्येका रानादेवले बैतडी गर्खाको न्यायरअन्याय छुट्याउने गरेर गोरखा राज्यलाई सहयोग गरेका थिए। रानादेवको निधनपछि गर्गदेवले कोटको परम्परालाई निरन्तरता दिएको बताइन्छ। कुल्लेककोट नजिकै पञ्चदेवल रहेको छ। हुलाकसेवा विभागले पञ्चदेवलको तस्बिर राखेर टिकट प्रकाशित गर्दै आएको छ। देवलको संरक्षण भए पनि कुल्लेककोटको संरक्षण हुन नसकेको स्थानीय हरि भट्टले बताए ।

सुदूरपश्चिमका साहित्यकार हेमबाबु लेखकका अनुसार कोटनजिकै हतियार लुकाउन तत्कालीन समयमा मन्दिरजस्तो शैलीमा देवल बनाउने चलन थियो। बैतडीको पञ्चदेवललाई अहिले मन्दिरका रूपमा पूजा हुने गरेको भए पनि तत्कालीन समयमा राजाहरूको हतियार राख्ने कोत रहेको लेखकले बताए । मन्दिरमा कसैले आक्रमण नगर्ने भएकाले यो शैली अपनाएको उनको भनाइ छ।

आठ वर्षअघि पुरातात्त्विक विभागले पञ्चदेवलको जीर्णोद्धार गर्ने क्रममा ढाल–तरबार र खुँडा भेटिनुले पनि पञ्चदेवल तत्कालीन राजाहरूले हतियार राख्ने कोत रहेको पुष्टि हुने लेखकले बताउनुभयो। पञ्चदेवलमा भेटिएको शिलापत्रमा पनि ‘गर्गदेव पुत्रस्य’ लेखिएको पाइनुले यो कुरालाई थप पुष्टि गरेको उनले बताए ।

पुरातात्त्विक विभागले देवलको संरक्षका लागि चासो देखाए पनि कुल्लेककोटको संरक्षण हुन नसकेको स्थानीय ८४ वर्षीय ज्येष्ठ नागरिक वीरबहादुर चन्दले बताए । उनका अनुसार कुल्लेककोटको जग्गा अहिले अंश लाग्ने चन्द परिवारभित्रका व्यक्तिका नाममा पास भएकाले कोटको संरक्षण हुन सकेको छैन। गोरखापत्रबाट

  • कुल्लेककोट दरबार
आइतबार, माघ ०८, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.