• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ४. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ५. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ८. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ९. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • १०. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

सडक मुआब्जा पाउन थाले डडेल्धुरा सदरमुकामबासीले

  •   बिहिबार, माघ १२, २०७९ मा प्रकाशित

डडेल्धुरा- डडेल्धुरा सदरमुकाम राजमार्ग छेउछाउमा रहेका घरधनी र जग्गाधनीले मुआब्जा रकम पाउन थालेका छन् । सडक चौडा गर्नका लागि सडक क्षेत्राधिकारभित्र रहेका घर र जग्गाधनीलाई सरकारी मुल्यांकनका आधारमा मुआब्जा दिन थालिएको हो । सदरमुकाम क्षेत्रमा दायाँबायाँ १५/१५ मिटर सडक चौडा पार्न क्षतिपूर्ति दिन लिएको हो ।

विगत लामो समयदेखि मुआब्जाको विषयलाई लिएर सडक चौडा पार्ने काममा अवरोध हुँदै आएको थियो । तर,डडेल्धुरा जिल्ला सदरमुकाम बाघखोरबासीहरूले मुआब्जा रकम पाउन थालेसँगै सदरमुकामको सडक फराकिलो बन्ने कुरामा स्थानीय ढुक्क छन् । सडक फराकिलो बनाउन स्थानीयलाई मुआब्जा वाफतको रकम बाँडिन लागेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ । स्थानीयको जमिन लागतकट्टा गरि सडक डिभिजन कार्यालयका नाममा नामसारि गरिएपछि स्थानीयलाई मुआब्जा वाफतको रकम बाँडिन थालिएको हो ।

जिल्ला प्रशासन कार्यालयमार्फत गएको सोमबार ११ जनालाई मुआब्जावाफत २ करोड ९० लाख रकम बैंक खातामा जम्मा गरिएको तत्कालिन प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । प्रजिअ जोशी अहिले सरूवा भइसकेका छन् । पहिलो चरणमा १०५ जनालाई मुआब्जा वितरण गर्न २० करोड रकम उपलब्ध भएको जनाइएको छ । जिल्ला सदरमुकाम बाघखोर क्षेत्रमा सडक फराकिलो बनाउँदा उचित क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने भनि अदालतको फैसाला भएको थियो । पाँच मिटर मात्रै कालोपत्रे गरिएको सडक अब दायाँबायाँ १५/१५ मिटरले फराकिलो बनाइने जनाइएको छ ।

मुआब्जा वाफत स्थानीयलाई ८४ करोड ८५ लाख रुपैयाँ आवश्यक पर्दछ । तर सरकारले पहिलो चरणमा उक्त रकम छुटाएको थियो । स्थानीयलाई मुआब्जा वाफतको सबै रकम उपलब्ध गराए पछि सडक फराकिलो बनाउन टेण्डर आह्वान गरिने सडक डिभिजन कार्यालयले जनाएको छ । सडक फराकिलो बनाउन ४५ करोड रकम बराबरको टेण्डर हुने सडक डिभिजन कार्यालय डोटीले जनाएको छ ।

यसअघि सडक फराकिलो पार्न दुईपटक टेण्डर आह्वान गरिए पनि काम सुरु हुन सकेको थिएन । अदालतको फैसला अनुसार स्थानीय बारम्बार अदालत पुगेपछि टेण्डर रद्द गरिएको थियो । मुआब्जा पाइसकेका स्थानीय आफैले सडक क्षेत्र भित्र पर्ने घरहरु हटाउनुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

हाल मुआब्जा पाइसकेकाहरूलाई सडक क्षेत्रमा पर्ने घरहरु समय तोकेर आफै हटाउन आग्रह गर्ने तयारी भइरहेको छ । सडक चौडा नहुँदा सदरमुकाममा हिँडडुल गर्न दैनिक आवातजावत गर्न पनि समस्या हुन्छ भने ट्राफिक जाम पनि दिनहुँ हुने गर्दछ । करिब दुई किलोमिटर दुरी सम्म बजार क्षेत्र रहेको छ । अन्नपूर्णबाट

  • सडक मुआब्जा
बिहिबार, माघ १२, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह
भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग
संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने
धनगढीमा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन गर्न रोक
घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो
मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

समाचार

सबै

रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह

भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग

संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

धनगढीमा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन गर्न रोक

रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह

भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग

संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

धनगढीमा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन गर्न रोक

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ४.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ५.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.