• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ४. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

एसपीएका विद्यार्थीले चौलानीमा रोजगारी पाउने

  •   शुक्रबार, फागुन १९, २०७९ मा प्रकाशित

धनगढी- एसपीए कलेजका विद्यार्थीहरुले धनगढीस्थित चौलानी ग्रुप अफ कम्पनीको क्लब चौलानीमा रोजगारी तथा पेड इन्टर्नसिपको अवसर पाउने भएका छन् । एसपीए कलेजले आफ्ना विद्यार्थीहरुलाई रोजगारदातासँग जोड्ने अभियान अन्तर्गत क्लब चौलानीसँग उक्त सम्झौता गरेको हो । सम्झौतापत्रमा चौलानी ग्रुपका अध्यक्ष मानसिंह साउँद र एसपीएका प्रबन्ध निर्देशक सुवास शाहीले हस्ताक्षर गरे ।

सम्झौता अनुसार क्लब चौलानी अन्तर्गतका होटेल तथा रेष्टुरेन्टमा एसपीएका विद्यार्थीले रोजगारी तथा पेड इन्टर्नसिप पाउनुका साथै जिम, स्वीमिङ पुल र रेष्टुरेन्टमा ५० प्रतिशतसम्म छुट पाउँनेछन् । एसपीएका प्रबन्ध निर्देशक शाहीले विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउँन उक्त सम्झौता गरिएको बताए ।

‘विद्यार्थीहरुलाई रोजगारदातासँग जोड्दै कम्तीमा आफ्नो शैक्षिक शुल्क आफै तिर्न सक्ने र पारिवारमा निर्भर हुन नपर्ने बनाउँने हाम्रो रणनीति हो,’ शाहीले भने, ‘यसले विद्यार्थीहरुलाई पढ्दापढ्दै जीवनउपयोगी सीप हासिल गर्न र एक्सोजर दिन समेत मद्दत पुग्छ । सोहीक्रममा क्लब चौलानीसँग जोडिन पाउँदा हामी आभारी छौं ।’

क्लब चौलानीका अध्यक्ष मानसिंह साउँदले आर्थिक रुपमा मन्दी परिरहेका बेला कलेजसँगको सहकार्यमा विद्यार्थीहरुलाई सहुलियत दिन पाउँदा खुशी लागेको बताए ।

‘स्वीमिङ, जिम फिटनेशहरु लाइफ स्कुलसँग पनि जोडिन्छन् । अहिले हर कसैका लागि यी सीप सिक्न आवश्यक भैसकेको छ,’ साउँदले भने, ‘आर्थिक मन्दी तथा महँगीका कारण सबै विद्यार्थीहरुले इच्छा हुँदाहुँदै पनि फिटनेसमा जान नपाईरहेको अवस्थामा यस सम्झौताले धेरैलाई राहात पुग्ने विश्वास लिएका छौं ।’

सम्झौता अनुसार चौलानीमा क्लब चौलानीमा एसपीएका विद्यार्थीहरुले रोजगारी पाउनुका साथसाथै अध्यापक तथा कर्मचारीहरु र विद्यार्थीहरुले समेत विभिन्न छुटहरु समेत पाउँनेछन् । चौलानीमा रहेको स्वीमिङ पुल प्रयोग गर्दा एसपीएका अध्यापक तथा कर्मचारीहरु र विद्यार्थीहरुले ५० प्रतिशत छुट पाउँनेछन् । यस्तै चौलानीले अध्यापक तथा कर्मचारीहरुलाई स्वीमिङ पुलको सदस्यता शुल्कमा ५० प्रतिशत छुट दिनेछ ।

त्यसबाहेक स्वास्थ्य नागरिक उत्पादन होस् भन्ने हेतुले एसपीएका विद्यार्थीहरु कम्तीमा १५ जनाको समूहमा आएमा ५० प्रतिशतसम्म छुट पाउँनेछन् । उक्त छुट बिहान ११ देखि दिउँसो ४ बजेसम्म उपयोग गर्न पाइनेछ । त्यसबाहेक अन्य समयमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

त्यसबाहेक सम्झौतामा चौलानीले आफ्ना कन्फरेन्स हलहरु एसपीएलाई निशुल्क प्रयोग गर्न दिने सम्झौता भएको छ । एसपीएका विद्यार्थीलाई चौलानीले खाना र पेयपदार्थ(रेष्टुरेन्टको मेनु)मा १५ प्रतिशत छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसारका सेवा उपभोग गर्न विद्यार्थीले अनिवार्य कलेजको परिचय पत्र लिएर जानुपर्ने सम्झौतामा उल्लेख छ ।

  • एसपीएका विद्यार्थी
शुक्रबार, फागुन १९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

समाचार

सबै

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ४.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.