• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज ०६, २०८३
☰
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २१ घण्टा 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • ९. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • १०. प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

तीन प्रदेशका इन्जिनियरका लागि स्केफ नेपालद्वारा आयोजित ५ दिने तालिम समापन

  •   आइतबार, चैत १९, २०७९ मा प्रकाशित

धनगढी – सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फार्म (स्केफ) नेपालले आयोजन गरेको पुल डिजाइन र निर्माण सम्बन्धी पाँच दिने तालिम धनगढीमा सम्पन्न भएको छ ।

तालिमको आइतबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक कार्यक्रमकाबिच समापन गरे । तालिम समापन गर्दै शाहले देश विकासको मुख्य मेरुदण्डका रूपमा रहेको प्राविधिक जनशक्ति दक्ष भए मात्रै समृद्धिको लक्ष्य हासिल हुन सक्ने भन्दै इन्जिनियरका लागि आयोजित तालिम अत्यन्त सान्दर्भिक रहेको बताए  । ‘विकास निर्माणमा हरेक गतिविधिसँग समाजका सबै पक्ष जोडिएका हुन्छन्,’ मुख्यमन्त्री शाहले भने, ‘त्यसैले इन्जिनियरले गरेका हरेक काम प्रशंसा गर्न लायक बनेको खण्डमा त्यसको सकारात्मक सन्देश सबै क्षेत्रमा जान्छ । मुलुकको विकास, उन्नतिमा इन्जिनियरको ठुलो योगदान रहेको उनले बताए ।

तीन प्रदेशका इन्जिनियरका लागि स्केफ नेपाल द्वारा आयोजित ५ दिने तालिम समापन कार्यक्रममा सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव प्रेम दत्त भट्टले झोलुङ्गे पुल तथा मोटरेबल पुल सम्बन्धी तालिम आगामी दिनमा प्रदेशमा पनि आयोजना गरिने बताए । तालिममा सहभागी कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका इन्जिनियरहरूले उपलब्धिपूर्ण सिकाइ भएको बताउँदै आगामी दिनमा पनि यस्ता तालिमको खाँचो रहेको बताए । प्रशिक्षक रञ्जन मानन्धरले यस्ता तालिमले धेरै इन्जिनियरहरूको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे ।

सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फार्म ९स्केफ० नेपालका महासचिव कमल कार्कीले निर्माणको क्रममा सबैभन्दा बढी समस्या पुलमा देखिएकाले देशभरका इन्जिनियरका लागि तालिमको आवश्यकता देखिएपछि करिब ३ सय नयाँ पुस्ताका इन्जिनियरलाई प्रशिक्षित गरिएको बताउनु भयो । यस्ता तालिमले निर्माणको प्रभावकारिता बढ्ने, निर्माण क्षेत्रमा संवेदनशील भएर हेर्नुपर्ने कुरामा थप सजगता अपनाइने र पुल निर्माणका क्षेत्रमा रहेको जनशक्तिमा थप दक्षता र क्षमता अभिवृद्धिले नयाँ फड्को मार्ने उहाँको धारणा छ ।

कार्यक्रममा स्केफ नेपालका सुदूरपश्चिम सदस्य यज्ञराज भट्टले नयाँ पुस्ताका इन्जिनियरहरूले प्रभावकारी कार्यसम्पादन गर्न सक्ने गरी प्रशिक्षण प्राप्त गरेका बताउनु भयो । अझै कार्यसम्पादनमा अग्रसर जनशक्तिलाई यस्ता अभिमुखीकरण र तालिमको खाँचो रहेको उनको भनाई छ ।
स्केफले आयोजना गरेको तालिममा निर्माण व्यवसाय प्रवर्द्धन केन्द्र र नेपाल निर्माण व्यवसायी महासङ्घको सहयोग तथा स्थानीय सडक तथा पुल सहयोग इकाईको प्राविधिक सहयोग रहेको थियो ।

  • स्केफ नेपाल
आइतबार, चैत १९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने
सुदूरपश्चिममा तीन सय ३९ वटा अपराधका मुद्दा दर्ता
सवारी ज्यान मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ
कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

समाचार

सबै

धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

सुदूरपश्चिममा तीन सय ३९ वटा अपराधका मुद्दा दर्ता

सवारी ज्यान मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ

धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

सुदूरपश्चिममा तीन सय ३९ वटा अपराधका मुद्दा दर्ता

सवारी ज्यान मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २१ घण्टा 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.