• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज ०६, २०८३
☰
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ५. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ६. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • ७. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ८. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ९. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • १०. प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

सुदूरपश्चिममा ३५२ जनामा अटिजम

  •   शनिबार, बैशाख २३, २०८० मा प्रकाशित

धनगढी- पछिल्लो समय सुदूरपश्चिममा पनि अटिजमका बिरामीहरुको संख्या बढेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार सुदूरपश्चिममा ३ सय ५२ जनामा अटिजम भएको छ । १ सय ५३ पुरुष र १९९ महिलाहरुमा अटिजम देखिएको हो । अटिजम विशेषज्ञ डा। यज्ञराज पाण्डेयका अनुसार अटिजम मानसिक अपाङगता होइन र बौद्धिक अपाङगता पनि होइन तर, ४० प्रतिशतमा भने बौद्धिक कमजोरी देखिएको छ ।

शुक्रबार राष्ट्रिय अटिजम केयर सेन्टर सोसाईटी नेपाल धनगढीले आयोजना गरेको कार्यक्रममा डा। पाण्डेयले भने । ‘बच्चा जन्मेको तीन महिना देखि सामान्य लक्षण देखापर्छ । ११÷१२ बर्ष सम्म स्पष्ट लक्षणहरु देखिने गरेको छन् ।’

अटिजम भएका बिरामीहरुको स्नायु विकासमा समस्या हुने गरेको उनको भनाई रहेको छ । अटिजमलाई अपाङगसंग जोडिए पनि अपाङगता भएको व्यक्ति भन्न नमिल्ने उनले बताए । जति चाडो अटिजम भएको घर परिवारलाई थाहा हुन्छ त्यति राम्रो हुने उनले बताए ।

अहिले सम्म अटिजमको रोकथाम बारे कुनै ठोष विधि पत्ता भने नलागेको उनले बताए । अटिजमको कुनै निधान छैन् तर, सहि थेरापीद्वारा बिरामीहरुको सुधार ल्याउन सकीने डा। पाण्डेयको भनाई रहेको छ ।
अटिजम भनेको के हो ?
अटिजम भनेको मेडिकल टर्ममा भन्नु पर्दा न्युरो डेभलबमेन्ट भनिन्छ । बच्चा जन्मे पछि विकास हुँदै जाने क्रममा बच्चाको सोसोलाइजेसन कम्युनिकेसन पाट हुनुमा बच्चाको ल्याकिङ हुन्छ । ल्याकिङ हुँदा चाहिँ बच्चामा अटिजम हुन्छ ।

ब्रेन डेभलप्मेन्ट नर्मल बच्चामा नर्मल नै हुन्छ । अटिजम बच्चामा चाहिँ ब्रेनको वायरहरू ब्रेनमा कनेक्सन भएको हुन्छ । त्यसले बोल्ने तथा कुरा गर्ने गर्नु पर्छ भन्ने ठाउँका कमी हुन्छ । अटिजम एउटा रोग होइन, यसलाई हामीले डिसअर्डर रूपमा लिन सकिन्छ ।

नर्मल बच्चा ३ महिना बाट नै आमालाई हेरेर हाँस्ने, आवाज निकाल्ने, चिन्ने सबै हुन्छ । अटिजमको बच्चाहरूमा विकास कार्यमा नै ल्याकिङ भएर जान्छ । फाइन मोटर र गल्स मोटर मा चाहिँ बच्चा हिँड्ने कुरा, डुल्ने कुरा हुन्छ सबै कुरा सामान्य हुन्छ । तर बोल्ने कुरामा भने समस्या आउँछ । र १८ महिना र २४ महिनामा बच्चा चेक जाँच गराउनु नै पर्छ ।

बाल्ने कुरा मात्र नभई १८–१९ महिनाको बच्चाले आँखा जुधाएर मलाई यो चाहियो भन्न पनि सक्नुपर्छ त्यो अभिभावकले याद नगरेको हुन्छ । बच्चाको डिटेल बानी व्यवहार थाहा नपाएर पनि अटिजम भएको थाहा नपाएको हुन्छ ।

एक्लै खेलेर बस्ने जुन चिजलाई आफूले लिराखेरको छ त्यसमा नै रमन खोज्ने हुन्छ । कुनै बच्चा कार्ड खेली राखेको छ भने कार्ड नखेल्ने पन्ना खेल्ने पनि हुन्छ । ३० प्रतिशत बच्चा बोल्दै नबोल्ने पनि हुन्छ । बढी पोस्टरहरूबाट सिकाउँदा पनि अटिजम भएको बच्चाले नबुझ्ने हुन्छ ।

अटिजमको किसिम भन्दा पनि सिबिरिटिको रूपमा लिने गरेको छ । कुनै बच्चामा अटिजम भएता पनि सिस्टम सबैमा एकै किसिमको हुँदैन । मुख्य कारण बच्चा नबोल्ने नै पाइन्छ त्यसमा अन्य कारण पनि हुन्छन् अभिभावकले थाहा नपाएको पनि भेटिन्छ ।

एउटा कार्य बाट बाहिर जान नचाएको पाइन्छ । एउटै कार्यमा रहन मात्र चाहेको हुन्छन् । जन सुकै कुरामा पनि सहयोग गर्नु परेमा अरूमा निर्भर रहेमा त्यस्ता बच्चालाई अटिजम भएको मान्न सकिन्छ ।

 

  • अटिजम
शनिबार, बैशाख २३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ
कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप
ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा
दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत
मुक्त कमैयाको समस्या समाधानका लागि बजेटमै आवश्यक व्यवस्था गर्छौँ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिममा बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न कांग्रेस संसदीय दलको माग

समाचार

सबै

भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत

भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ५.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

  • ६.
    संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.