• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज ०७, २०८३
☰
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ५. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • ८. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ९. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • १०. प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

कञ्चनपुरका ग्रामीण भेगमा प्रहरीको गस्ती

  •   सोमबार, जेठ ०१, २०८० मा प्रकाशित

बेदकोट- ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ग्रामीण गस्तीलाई तीव्रता दिएको छ । जिल्लाका नौवटै स्थानीय तहका ग्रामीण भेगमा गस्तीमार्फत प्रहरीले पहुँच बढाइरहेको हो । प्रहरीको पहुँच नपुग्ने ग्रामीण भेगमा मातहतका युनिटले गस्ती गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

‘ग्रामीण भेगमा प्रहरीको पहुँच पु¥याउन गस्ती गरिरहेका छौँ, त्यहाँको वस्तुस्थिति तथा सूचना सङ्कलन गर्ने काम भइरहेको छ’ उनले भने ‘यसले आपराधिक क्रियाकलाप पनि न्यूनीकरण हुन्छ ।’ ग्रामीण गस्तीका लागि प्रहरीले सुरक्षा योजना बनाएको छ । सोहीअनुसार प्रत्येक दिन ग्रामीण भेगमा गस्ती हुने गरेको छ ।

कतै हिँडेर त कतै साइकल, मोटरसाइल तथा भ्यानमा प्रहरी गस्तीमा जाने गरेका छन् । कञ्चनपुरमा प्रहरी निरीक्षकको नेतृत्व रहने छवटा इलाका प्रहरी कार्यालय रहेका छन् । सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्रलाई प्राथमिकतामा राखेर निरन्तर ग्रामीण क्षेत्रमा गस्ती भइरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले बताए ।

‘ग्रामीण भेगमा गस्तीका लागि छुट्टै सुरक्षा योजना बनाएका छौँ, सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्रलाई प्राथमिकता दिएकाछौ’ उनले भने ‘गाउँगाउँमा पुगेर स्थानीयसँग साक्षात्कार गर्दै गुनासो, पिर मर्का सुन्ने गरिएको छ ।’ गस्तीका क्रममा ग्रामीण भेगमा जनचेतना जगाउनुका साथै सडकमा चल्ने सवारी साधन जाँच गर्ने गरिन्छ । इलाका प्रहरी कार्यालय झलारी मातहत सात वटा युनिट छन् । शनिबार, सोमबार र बिहीबार गरेर साताको तीन दिन ग्रामीण गस्तीमा प्रहरी जाने गरेको छ ।

इलाका प्रहरी कार्यालय झलारी, अस्थायी प्रहरी पोष्ट बन्साह र प्रहरी बिट कलुवापुरबाट संयुक्त रुपमा करिब १२ जनाको टोली ग्रामीण गस्तीका लागि जाने गरेको प्रहरी निरीक्षक शाहीले बताए । ‘प्रत्येक दिनपिच्छे फरक फरक रुटमा हामी गस्ती निस्किन्छौँ’ उनले भने ‘मातहतका युनिटसँग समन्वय गरेर संयुक्त गस्ती हुन्छ, शनिबार सातदेखि १२ जनासम्म प्रहरी सम्मिलित भएर परिचालन हुने गरेका छौँ ।’

उनका अनुसार सोमबार इलाका प्रहरी कार्यालय गुलरिया, इलाका प्रहरी कार्यालय रैकबार र अस्थायी प्रहरी पोष्ट गजरौला तथा बिहीबार अस्थायी प्रहरी पोष्ट वाणी र अस्थायी प्रहरी पोष्ट पहरियाबाट संयुक्त गस्ती हुने गरेको छ ।

इलाका प्रहरी कार्यालय झलारी मातहतमा शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका, लालझाडी गाउँपालिका ५ र ४ को केही भाग पर्छ । प्रहरीको पहुँच नरहेको ग्रामीण भेगमा गस्तीमार्फत पहुँच बढेपछि आपराधिक क्रियाकलापमा कमी आउने विश्वास लिइएको छ ।

  • प्रहरीको गस्ती
सोमबार, जेठ ०१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ
बजेटविहीन सुदूरपश्चिम : १५ असोजभित्र बजेट पारित गर्न कांग्रेसको अल्टिमेटम
कैलालीमा दुई जना मृत अवस्थामा फेला
१० लाख बराबरका भन्सार छलिका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान
भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

समाचार

सबै

वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ

बजेटविहीन सुदूरपश्चिम : १५ असोजभित्र बजेट पारित गर्न कांग्रेसको अल्टिमेटम

कैलालीमा दुई जना मृत अवस्थामा फेला

१० लाख बराबरका भन्सार छलिका सामान नियन्त्रणमा

वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ

बजेटविहीन सुदूरपश्चिम : १५ असोजभित्र बजेट पारित गर्न कांग्रेसको अल्टिमेटम

कैलालीमा दुई जना मृत अवस्थामा फेला

१० लाख बराबरका भन्सार छलिका सामान नियन्त्रणमा

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ५.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.