• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ४. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ५. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ८. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ९. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • १०. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

सुदूरपश्चिममा आधाले घट्यो सवारी दुर्घटना

  •   बुधबार, साउन ०३, २०८० मा प्रकाशित

बैतडी- सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटना आधाले घटेको छ। तीनवर्षको तथ्यांक हेर्दा सवारी दुर्घटना घटेको पाइएको छ। गत आर्थिक वर्ष २०७९/०८० मा यहाँ २४९ सवारी दुर्घटना भएका छन्। यो अघिल्लो वर्ष २०७८र०७९ भन्दा आधा भन्दा कम रहेको प्र्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा यहाँ ५०१ सवारी दुर्घटना भएकोमा गत आव २०७९/०८० मा घटेर २४९ पुगेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख तथा प्रहरी उपरिक्षक (एसपी) नेत्रमण गिरीले जानकारी दिए। यस्तै आर्थिक वर्ष २०७७/७८ मा पाँच सय ५८ सवारी दुर्घटनामा भएका थिए।
सवारी दुर्घटना कमी भएसंगै अंकभंग र मृत्यु हुनेको संख्या पनि घटेको छ।

गत आर्थिक वर्ष २०७९/०८० मा यहाँ दुईसय ४९ सवारी दुर्घटनामा परेर १७७ जनाको मृत्यु भएको छ भने ४६३ घाइते भएका छन्।

आर्थिक वर्ष २०७८/०७९ मा पाँचसय एक सवारी दुर्घटनामा एकसय ९६ जना ज्यान गुमाएका छन्। आर्थिक वर्ष २०७७/७८ मा ५५८ सवारी दुर्घटनामा एकसय ८६ जनाको मृत्यु भएको छ। भने सयौँ अंगभंग भएका छन्।

ट्राफिक प्रहरीको सक्रियताले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको प्रहरी उपरिक्षक (एसपी) गिरीले दाबी गरे। ‘ट्राफिक प्रहरी सडकमा बढी खटिएकोले सवारी दुर्घटनामा कमी आएको हो’, उनले भने, ‘हामीले गरेको जनचेतनामूलक कार्यक्रम पनि फलदायी भएको छ।’

गत आवमा प्रदेशभरी चार हजार ६३ जनचेतनामस्लक कार्यक्रम सञ्चालन गरिएका छन्। जुन अघिल्लो वर्षको तुलनामा तीन हजारले बढी रहेको छ। अघिल्लो आवमा एक हजार मात्रै जनचेतनामूलक कार्यक्रम गरिएका प्र्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

यात्रुवाहक बस दुर्घटना नपरेका कारण पनि जनधनको ठूलो क्षति हुनबाट जोगिएको हो। दुर्घटना न्यूनीकरणका लागि विभिन्न प्रयास भइरहेका छन्। सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले छड्के चेकजाँच, टाइम कार्डदेखि ‘रिफ्रेस रेन्टर’को अभ्यास भइरहेको प्रमुख गिरीको भनाइ छ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विद्यालय स्तरमा जनचेतनामूलक कार्यक्रम र यातायात व्यवसायी र चालकलाई समेत बेलाबेलामा सचेत गराउने कार्य गरेको छ। ‘नियमित चेकसँगै जनचेतनामूलक सन्देश दिँदै आएका छौँ’, उनले भने, ‘प्रदेशभर विभिन्न सडकखण्डमा सचेतनामूलक होर्डिङ बोर्ड राखेका छौँ। चालकसँग एक मिनेट कार्यक्रम सञ्चालनमा छ।’

दुर्घटनाका मुख्य कारण ट्राफिक नियमको पालना नगर्नु, सवारी साधानको चाप बढ्दै जानु, यात्रु र चालकको दुवैको लापरबाही र सडकको अवस्थालगायतका कारण छन्।

कारबाहीबाट साढे छ करोड राजस्व संकलन

सुदूरपश्चिम प्रदेशमा एक वर्षमा करिब साढे ६ करोड रुपैयाँ सवारी कारबाहीबाट राजस्व संकलन भएको छ। प्रदेश ट्राफिक कार्यालयका प्रमुख गिरीका अनुसार गत आर्थिक वर्ष २०७९र०८० मा सवारी कारवाहीबाट ६ करोड ४२ लाख १२ हजार राजस्व संकलन भएको छ। यो आर्थिक वर्ष २०७८र०७९ भन्दा एक करोडले बढी हो। सो वर्ष पाँच करोड ४१ लाख ९४ हजार राजस्व संकलन भएको थियो।

प्रदेशमा गत आवको एक वर्षको अवधिमा १५ हजार नौसय ६० नयाँ सवारीसाधन दर्ता भएका छन्। सवारी साधन थपिँदै जानु र ट्राफिक प्रहरीको उपस्थिति बढी हुनुले राजस्व संकलन बढेको जनाएको छ।

सुदूरपश्चिममा १८८ जनाको मात्रै दरबन्दी रहेको भए पनि हाल २६३ ट्राफिक प्रहरी कार्यरत रहेका छन्। प्रदेशभरीका नौ जिल्लामा गरेर ५५ वटा ट्राफिक एकाइ रहेका छन्।

  • सवारी दुर्घटना
बुधबार, साउन ०३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह
भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग
संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने
धनगढीमा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन गर्न रोक
घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो
मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

समाचार

सबै

रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह

भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग

संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

धनगढीमा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन गर्न रोक

रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह

भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग

संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

धनगढीमा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन गर्न रोक

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ४.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ५.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.