• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, भदौ ३१, २०८३
☰
बुधबार, भदौ ३१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ६. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ७. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ८. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ९. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • १०. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

सुदूरपश्चिममा बढ्दै डेंगी संक्रमण

  •   बिहिबार, साउन ११, २०८० मा प्रकाशित

कञ्चनपुर- कञ्चनपुरमा डेंगीको संक्रमण बढ्दै गएको छ । बर्खायामको सुरुवातसँगै जिल्लामा डेंगीको संक्रमण बढन थालेको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म यहाँ ३९ जनामा संक्रमण देखिएको छ । तर कुन स्थानीय तहमा कति देखिएको छ भन्ने तथ्यांक भने छैन ।

प्रदेश स्वास्थ्य निर्देशनालयले पठाएको तथ्यांकमा ३९ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए । उनका अनुसार हालसम्म जिल्ला स्वास्थ्य कार्यालयमा प्राप्त तथ्यांक अनुसार महाकाली प्रादेशिक अस्पतालमा ६ जनामा मात्रै डेंगी संक्रमण देखिएको छ ।

‘प्रदेशबाट ३९ जनामा संक्रमणको तथ्यांक आएको छ,’ उनले भने, ‘तर कहाँको कति छ भन्ने केही जानकारी आएन ।’ सेती प्रादेशिक अस्पताललगायत अन्य अस्पतालमा परीक्षण गरिएकाहरुको रिपोर्ट प्रदेशमा संकलन भएको हुन सक्ने उनले बताए ।

गत वर्ष जिल्लामा १७५ जनामा संक्रमण देखिएको थियो । त्यतिबेला सबै स्थानीय तहले संक्रमण रोकथामका लागि अभियान नै चलाएका थिए । गत वर्ष भदौ र असोजमा धेरै केशहरु देखिएका थिए । तर अहिले असारदेखि नै देखिन थालेका छन् ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यो बर्ष सन २०२३ मा दार्चुलामा प्रदेशमै सबैभन्दा बढी १८८ जनामा डेंगु संक्रमण देखिएको छ ।

‘यसपटक पनि हामीले रोकथामका लागि अभियान सुरु गर्नुपर्ने देखियो,’ वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तले भने, ‘अब स्वास्थ्य कार्यालयले मात्रै नियन्त्रण गर्न सक्ने अवस्था छैन ।’ उनले सबै पालिकामा रोकथामका लागि डेंगी सार्ने लामखुट्टे मार्न तथा पानी जम्ने खाल्डा खुल्डीहरु पुर्नका लागि पत्राचार गरिने बताए । महेन्द्रनगर बजार र आसपासका क्षेत्रमा खाल्डा खुल्डी पुर्नका लागि सुरक्षाकर्मीको सहयोग पनि मागिने उनले बताए ।

महाकाली प्रादेशिक अस्पतालमा फाट्टफुट्ट रुपमा डेंगीका बिरामीहरु आउन थालेका छन् । निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। अर्जुन भट्टका अनुसार हालसम्म सामान्य लक्षण देखिएका बिरामी मात्रै आएका छन् । ‘प्लेटलेट्स कम भएका बिरामी आएका छैनन्, सामान्य लक्षण देखिएका मात्रै आएका छन्,’ उनले भने, ‘परीक्षण पनि नियमित भइरहेको छ ।’ उनका अनुसार अहिले आवश्यक टेस्ट किटहरु पनि उपलब्ध छन् ।

जिल्ला स्वास्थ्य कार्यालयले पनि सबै पालिकामा केही टेस्ट किटहरु पठाउने तयारी गरेको छ । त्यसले मात्रै पर्याप्त नहुने भएकाले स्थानीय तहहरुले पनि खरिद गरेर परीक्षण गर्नुपर्ने पन्त बताउँछन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार सुदूरपश्चिममा वैशाखयता सुदूरपश्चिममा २०२३ मा २७९ जनामा संक्रमण देखिएको छ । सबैभन्दा बढी दार्चुलामा १८८, कञ्चनपुरमा ३९ जनामा संक्रमण देखिएको छ । यसैगरी अछाममा १७, कैलालीमा १४, बझाङमा ६, बैतडीमा ५, बाजुरा र डोटीमा ४र४ तथा डडेलधुरामा २ जनामा संक्रमण देखिएको छ ।

 

  • डेंगी संक्रमण
बिहिबार, साउन ११, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जुवाको खालमा सरकारी मोटरसाइकल
प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण
दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो
सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु
धनगढीमा सर्प उद्धार अभियान : तीन वर्षमा ४ हजार ८३६ सर्पको उद्धार
सुदूरपश्चिममा जेनजी आन्दोलनका बेला भागेका ३१८ कैदीबन्दी फर्किएनन्

समाचार

सबै

जुवाको खालमा सरकारी मोटरसाइकल

प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो

सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु

जुवाको खालमा सरकारी मोटरसाइकल

प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो

सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

  • ६.
    बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.