• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

एसपीए रिडर्स च्यालेन्ज घोषणा, धेरै पढ्नेले नगद पुरस्कार पाउने

  •   शुक्रबार, भदौ ०८, २०८० मा प्रकाशित

धनगढी- पठन संस्कृतिको विकास गर्ने उद्देश्यसहित धनगढीको एसपीए कलेजले एसपीए रिडर्स च्यालेन्ज घोषणा गरेको छ । च्यालेन्जमा सर्वाधिक किताब पढ्ने पाठकहरुले नगद पुरस्कार पनि पाउने भएका छन् ।

पाठकले आफूसँग भएका वा किनिएका जुनसुँकै पुस्तक पनि पढ्न पाउनेछन् । अथावा एसपीए कलेजको लाइब्रेरीबाट किताब लिएर पनि पढ्न पाइनेछ ।

तोकिएको अवधिमा आफूले पढ्ने वा पढिरहेका पुस्तकहरुको सुची क्याम्पसमा बुझाउनुपर्नेछ र अवधि समाप्त भएपछि पढेका पुस्तकहरु बारे छोटो समिक्षा लेख्नुपर्ने क्याम्पस प्रमुख योगराज गौतमले बताए ।

‘राजालाई देशमा पुजिन्छ भने विद्धानलाई संसारमा पुजिन्छ भन्ने पुर्खाहरुको भनाई छ,’ गौतमले भने, ‘विद्धान, सभ्य, समझदार नागरिक उत्पादन गर्न पठन संस्कृतिको विकास हुन आवश्यक छ । सोही कुरा मध्यनजर हामीले यो च्यालेन्ज घोषणा गरेका हौं ।’

गौतमका अनुसार विद्यार्थी, अभिभावक, पेशाकर्मी जो सँकैले पनि यो अभियानमा सहभागिता जनाउँन सक्नेछन् । यो अभियान यही भदौं ८ गतेदेखि मंसिर ८ गतेसम्म चल्नेछ ।

पाठकहरुले सो अवधिमा आफूले पढेका पुस्तकहरुको सुचि र ती पुस्तकको बढीमा ३०० शब्द नबढाई समिक्षा लेख्नुपर्नेछ । त्यसका आधारमा विजेता घोषणा गरिने गौतमले बताए ।

च्यालेन्जको विजेताले ५ नगदसहित प्रमाणपत्र, उपविजेताले ३ हजार नगदसहित प्रमाणपत्र र तेस्रो हुनेले २ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

स्थापनाको २६ वर्ष मनाइरहेको धनगढीको एसपीए कलेजमा ३५ सय बढी विद्यार्थीहरु अध्ययनरत् छन् । तीनवटा भवनहरुबाट सञ्चालित कलेज सुदूरमा त्रिविबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै ठूलो मध्येको एक हो । यसवर्ष समेत गरेर कलेजले लगातार तेस्रोपटक देशभरिकै उत्कृष्ट कलेज भित्र पर्दै राष्ट्रिय शिक्षा सम्मान पाएको थियो ।

कलेजमा सेन्ट्रल डिजिटल ब्रोडकास्टिङ सिस्टम जडित छ । जसको माध्यमले एकैपल्ट कलेजभरि नै सुचना सम्प्रेषण गर्न सकिन्छ । सी ब्लक पूर्णतया एसीयुक्त छ ।

डिजिटल ब्रोडकास्टिङ सिस्टमसँगै प्रविधिमैत्री सिकाई र अध्ययनका लागि एसपीएले निःशुल्क डेडिकेटेड वाइफाई जोनकोे निर्माण गरेको छ । यसरी कर्पोरेट नेट जडान गर्ने सुदूरमा एसपीए पहिलो कलेज हो ।

मल्टिमिडियायुक्त कक्षा कोठा, आफ्नै छुट्टै वेबसाइट र एप छ । जहाँबाट विद्यार्थी, अभिभावक, शिक्षक तथा सरोकालवाला निकायले चाहेका सुचना क्लिकका भरमा पाउन सक्छन् ।

प्रोजेक्टर र साउण्ड सिस्टमसहित कक्षा कोठासँगै आधुनिक ल्याब, लाइब्रेरी, सेमिनार हल छ । एचएम र बीएचएमका लागि सुदूरपश्चिममै एकमात्रै छुट्टै किचेन ल्याब छ । आफ्नै बेकरी क्याफे , रेष्टुरेन्ट छ । विद्यार्थीहरु अध्ययनसँगसँगै त्यही रोजगारी गरिरहेका छन् । टाढाबाट आउने विद्यार्थीका लागि होस्टल तथा यातायातको सुविधा छ ।

सरकारले तोकेका छात्रवृत्तिबाहेक एसपीएमा विभिन्न १४ वटा विशेष छात्रवृत्तिहरु उपलब्ध छन् । यसवर्षमात्रै सुदूरपश्चिम र कर्णालीका प्रदेशका हरेक जिल्लाका दुई दुई जना विद्यार्थी गरि ३८ जना विद्यार्थीलाई निशुल्क पढाउँने घोषणा गरेको छ । यो स्नातक तहमा पनि लागु छ । त्यसबाहेक अन्तर्राष्ट्रिय खेलाडीहरु शतप्रतिशत छात्रवृत्तीमा अध्ययनरत छन् ।

 

  • एसपीए रिडर्स च्यालेन्ज
शुक्रबार, भदौ ०८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पहलमान सिंहस्वाँर मार्ग भासियो
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत
लगातारको वर्षाले अनन्ते मेला प्रभावित

समाचार

सबै

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.