• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ९. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

सुनसान सिलगढी बसपार्क, पार्किङ सडकमै

  •   शनिबार, भदौ ०९, २०८० मा प्रकाशित

डोटी- डोटीको जिल्ला प्रहरी कार्यालय अगाडि लहरै गाडीहरु रोकिएका छन् । सार्वजनिक यातायतका साधनहरु, मालवहाक ट्रक, नगर बस र मोटरसाइकल समेत पार्किङ गरिएका छन् ।

बसपार्क नभएर यी गाडीहरु सडकमै पार्किङ गर्नु परेको भने होइन। जिल्ला सदरमुकाम सिलगढी बजारमा २०५४ सालमा बसपार्क निर्माण भई २०५५ सालदेखि सञ्चालनमा थियो ।

नगरपालिकाको स्वामित्वमा रहेको झण्डै चार रोपनी जमिनमा बनेको उक्त बसपार्क केही समय सञ्चालनमा पनि रह्यो, नगरपालिकाले पार्किङ शुल्क उठाउन एक जना कर्मचारीको समेत व्यवस्था गरेको थियो । १२ वर्षसम्म राम्रैसँग चलेको उक्त बसपार्क आजभोलि भने सुनसान भएको स्थानीयबासीहरुको भनाई छ ।

बसपार्क निर्माण गर्ने नाममा सरकारी लगानीको दुरुपयोग भएको स्थानीय बिक्रम केसी बताउँछन् । उनी प्रश्न गर्छन् ‘सुविधा सम्पन्न बसपार्क हुँदाहुँदै बसपार्कबाट गाडीहरु सञ्चालन गर्न नसक्नु मा कसको कमजोरी हो?’

उनले यदि त्यो बसपार्क आवश्यक नभए बसपार्कको जग्गा सम्बन्धित जग्गाधनीलाई फिर्ता गर्नु पर्ने धारणा राखे । उनले साँघुरो राजमार्गमा दुईतर्फै गाडी हुँदा पनि सम्बन्धित निकायले ध्यान नदिएको उनको आरोप छ ।

स्थानीय प्रशान्तराज जोशी व्यङ्ग्य गर्दै भन्छन् ‘यो बसपार्क सञ्चालनमा ल्याउन नसक्ने भए यसमा डान्सबार खोल्नु पर्‍यो ।’ समयमै यातायातको उचित व्यवस्थापन नगरेर सरोकारवाला निकायहरु कुनै अप्रिय दुर्घटनाको पखाईमा रहेका जस्तो आफूलाई महसुस भएको बताउँछन् स्थानीय नबिन श्रेष्ठ ।

कुनै बेला धेरै चहलपहल हुने बसपार्क सञ्चालन नहुँदा सुनसान बनेको बताउँछन् स्थानीय व्यापारी गिरी बोगटी बोगटी । उनी भन्छन् ‘बसपार्क सञ्चालन नहुँदा व्यापार व्यवसायमा समेत मन्दी आउनुका साथै धेरै जसो व्यक्ति पलायन हुने गरेका छन् ।’

यसअघि स्थानीयबासीले सडकमा हुने पार्किङ हटाउन र बसपार्क सञ्चालनमा ल्याउन माग गर्दै गत पुस ७ गते डोटीका प्रमुख जिल्ला अधिकारी र दिपायल सिलगढी नगरपालिकाका प्रमुखलाई ज्ञापन पत्र बुझाएका थिए । तर सम्बन्धित निकायले कुनै सुनुवाई नगरेको उनीहरुको भनाई छ ।

बसपार्कमा टिकट काउण्टर, यात्रु प्रतिक्षालय र शौचालयको समेत व्यवस्था गरिएको भएपनि सवारी साधन भने पार्किङ हुँदैनन् । यात्रुहरु र आफूहरुलाई अपायक भएको भन्दै यातायात सञ्चालकहरुले सडकमै गाडी पार्किङ गर्ने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयसँगैको चेकपोष्ट अगाडि मुल सडकको दायाँबायाँ पार्किङ हुने साधनहरुले अछाम, बाजुरा आउजाउ गर्ने साधनहरुले निकै सास्ती खेप्नु परेको छ । यस्तै सिलगढी–पूर्वीचौकी रुटमा चल्ने सार्वजनिक यातायातका साधनहरु नाचन्थली मोडमा सडकमै पार्किङ हुने गरेका छन् ।

राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नु पर्ने सुरक्षा कारवाहीको कार्यविधि, २०७५ को दफा ३ अनुसार “अव्यवस्थित पार्किङ र ट्राफिक नियमको उलंघनबाट सिर्जित अवरोधजन्य परिस्थिति” लाई राजमार्गमा बिद्यमान समस्या तथा खतरा मानिएको छ ।

  • पार्किङ सडकमै
शनिबार, भदौ ०९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पहलमान सिंहस्वाँर मार्ग भासियो
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत
लगातारको वर्षाले अनन्ते मेला प्रभावित

समाचार

सबै

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.