• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ९. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

कञ्चनपुरमा तीन सय सडक तथा पुल निर्माणका योजना अझै बाँकी

  •   शनिबार, भदौ ०९, २०८० मा प्रकाशित

महेन्द्रनगर– कञ्चनपुरको पूर्वाधार विकास कार्यालयमा आर्थिक वर्ष २०७९/०८० मा सडक तथा पुल निर्माणका लागि आएको एक अर्ब २७ करोडको बजेटबाट ९९ करोड ६८ लाख सडक तथा पुल निर्माणका काममा खर्च गरिएको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी देव बडालका अनुसार कञ्चनपुरमा सडक तथा पुल निर्माणका जम्मा योजना ३४९ वटा छन् भने उक्त कार्ययोजना संख्याबाट ४१ वटा कार्य सम्पन्न गरिएको र ३०८ वटा कार्ययोजना सम्पन्न हुन बाँकी छ ।

बडालका अनुसार स्थानीयस्तरका सडक तथा पुलको संघको ससर्त अनुदानमा ५० करोड बजेट विनियोजन गरिएको थियो भने उक्त बजेटबाट चार करोड ९८ लाख रुपैयाँ खर्च भएको छ । त्यसैगरी सम्भावित रणनीति सडकको संघ ससर्त अनुदानमा दुई करोड ८० लाख छ भने उक्त बजेटबाट दुई करोड ५३ लाख खर्च भएको छ । तराई मधेस सडक पूर्वाधार विशेष कार्यक्रमको संघ ससर्त अनुदानमा पाँच करोड तीन लाख रहेको छ भने ३६ लाख ८५ हजार उक्त बजेटबाट खर्च भएको छ ।

त्यसैगरी सम्भावित प्रादेशिक सडकको संघ ससर्त अनुदानका लागि ६ करोड ८५ हजार बजेट विनियोजन गरिएको छ भने उक्त बजेटबाट दुई करोड ४७ लाख खर्च भएको कञ्चनपुर सूचना अधिकारी बडालले बताए । त्यसैगरी कञ्चनपुरमा सडक तथा पुल निर्माणका लागि आएको कुल बजेट एक अर्ब ४७ करोड छ भने उक्त बजेटबाट एक अर्ब एक करोड खर्च भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

पूर्वाधार विकास कार्यालय, कञ्चनपुरमा सडक तथा पुल निर्माणका लागि आएको बजेटबाट ३६ करोड ७२ लाख ३४ हजार २६ फ्रिज भएको सूचना अधिकारी बडालले बताएका छन् । बडालका अनुसार स्थानीयस्तरका सडक तथा पुलको संघ ससर्त अनुदानका लागि आएको बजेटबाट एक लाख ९० हजार फ्रिज भएको छ भने सम्भावित रणनीति सडकको संघ ससर्त अनुदानका लागि आएको बजेटबाट २६ लाख ३७ हजार फ्रिज भएको छ ।

त्यसैगरी तराई मधेस सडक पूर्वाधार विशेष कार्यक्रमको संघ ससर्त अनुदानका लागि आएको बजेटबाट चार करोड ६६ लाख फ्रिज भएको छ भने सम्भावित प्रादेशिक सडकको संघ ससर्त अनुदानका लागि आएको उक्त बजेटबाट चार करोड ३७ लाख फ्रिज भएको कञ्चनपुरका सूचना अधिकारी बडालले बताए । त्यसैगरी कञ्चनपुरमा सडक तथा पुल निर्माणका लागि आएको कुल बजेटबाट ४६ करोड पाँच लाख रुपैयाँ फ्रिज भएको पूर्वाधार विकास कार्यालयको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्षको बजेट

पूर्वाधार विकास कार्यालयको गत आर्थिक वर्ष २०७८/०७९ को तथ्यांकअनुसार सडक तथा पुल निर्माणकै लागि ६९ करोड ४३ लाख रुपैयाँ विनियोजन गरेको छ भने उक्त बजेटबाट ४५ करोड ४४ लाख उक्त कार्यमा खर्च गरिएको छ । सूचना अधिकारीका अनुसार स्थानीयस्तरका सडक तथा पुलको संघ ससर्त अनुदानमा २२ करोड विनियोजन गरेको थियो भने उक्त बजेटबाट एक करोड १८ लाख ५८ हजार खर्च भएको सूचना अधिकारी बडालले बताए ।

त्यसैगरी गत आर्थिक वर्षको तथ्यांकमा सम्भावित रणनीति सडकको संघ ससर्त अनुदानका लागि दुई करोड १२ लाख विनियोजन गरिएको छ भने उक्त बजेटबाट ३१ लाख ८७ हजार खर्च भएको छ । सम्भावित प्रादेशिक सडकको संघ ससर्त अनुदानमा पाँच करोड ५० लाख विनियोजन गरिएको छ भने उक्त बजेटबाट तीन करोड ६१ लाख खर्च भएको पूर्वाधार विकास कार्यालयको तथ्यांकले जनाएको छ ।

तथ्यांकका अनुसार कञ्चनपुरमा सडक तथा पुल निर्माणका लागि आएको कुल बजेट ७९ करोड २५ लाख छ भने उक्त बजेटबाट भएको कुल खर्च ५० करोड ४६ लाख खर्च भएको कञ्चनपुर पूर्वाधार विकास कार्यालयको तथ्यांकले देखाएको छ ।

गत आवमा फ्रिज भएको बजेट

गत आर्थिक वर्ष पूर्वाधार विकास कार्यालयमा आएको बजेटबाट २३ करोड ९९ लाख फ्रिज भएको छ भने स्थानीयस्तरका सडक तथा पुलहरू संघ ससर्त अनुदानमा आएको बजेटबाट एक करोड एक लाख फ्रिज भएको कञ्चनपुर पूर्वाधार विकास कार्यालयको तथ्यांकले जनाएको छ । त्यसैगरी सम्भावित रणनीति सडकको एक करोड ८० लाख फ्रिज भएको छ भने एक करोड ८८ लाख सम्भावित प्रादेशिक सडकको संघ ससर्त अनुदानमा आएको बजेटबाट फ्रिज भएको छ ।

कार्यालयको तथ्यांकअनुसार फ्रिज भएको कुल रकम २८ करोड ६९ लाख रुपैयाँ छ । त्यसैगरी कञ्चनपुरका सूचना अधिकारी देव बडालले गत आर्थिक वर्ष २०७८/०७९ मा भन्दा चालू आर्थिक वर्ष २०७९/०८० मा सडक तथा पुल निर्माणका लागि बढी बजेट विनियोजन गरिएको बताए । उनले भने, ‘बाँकी रहेका जति पनि कार्ययोजना छन्, उक्त कार्ययोजनाका काम अहिले निर्माण भइरहेको छ भने छिट्टै उक्त निर्माणका योजना पूरा हुनेछन् ।” कारोबारबाट

 

  • तीन सय सडक
शनिबार, भदौ ०९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पहलमान सिंहस्वाँर मार्ग भासियो
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत
लगातारको वर्षाले अनन्ते मेला प्रभावित

समाचार

सबै

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.