• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २३ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

मुनाफामा शिखर नगरपालिकाको बस सेवा

  •   बुधबार, असोज ०३, २०८० मा प्रकाशित

डोटी- डोटीको शिखर नगरपालिकाले सञ्चालनमा ल्याएको बस सेवा मुनाफामा गएको छ । बस सेवाबाट नगरपालिकाले ३ वर्षमा २६ लाख ९४ हजार ५३० रुपैयाँ मुनाफा कमाएको हो ।

नगरपालिकाले सार्वजनिक यातायातभन्दा सस्तो भाडादरमा सञ्चालन गरेको बस सेवामा ज्येष्ठ नागरिक र सञ्चारकर्मीहरुलाई शुल्क लाग्दैन । विद्यार्थीहरुलाई प्रचलित नियमानुसार भाडा छुटको व्यवस्था छ ।

शिखर नगरपालिकाले २०७५ साल माघ २६ गते २६ सीट क्षमताका दुई बस सञ्चालनमा ल्याएको थियो । नपाले प्रतिबस २८ लाख ३० हजार रुपैयाँमा खरिद गरेको थियो । बस सेवा नगरपालिकाको सिमाना कोराल खोलादेखि जिल्लाकै प्रमुख व्यापारिक केन्द्र दिपायलसम्म सञ्चालन भइरहेको छ ।

नगरपालिकाका सूचना अधिकारी शेरबहादुर कार्कीका अनुसार ३ वर्षमा नगर बस भाडाबाट ९० लाख ३४ हजार १९५ रुपैयाँ उठेको छ । उक्त अवधिमा नगर बसले २२ हजार ८५३ लिटर इन्धन खपत गरेको उनले जानकारी दिए ।

नगरपालिकाले उपलब्ध गराएको सूचनामा इन्धनको मूल्य उल्लेख गरिएको छैन । तर, प्रचलित दरअनुसार अनुपातमा १६० रुपैयाँ प्रतिलिटर इन्धनको मूल्य लगाउँदा दुई बसले ३ वर्षमा ३६ लाख ५६ हजार ४८० रुपैयाँ खर्च गरेको नपाले जनाएको छ ।

नगर बसका चालक र सहचालकहरुको तलबभत्तामा १९ लाख ७७ हजार ६०० रुपैयाँ खर्च भएको देखिएको छ । यस्तै ३ वर्षमा बस मर्मतमा ७ लाख ५ हजार ५८५ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार बस सञ्चालन गर्दा ३ वर्षमा ६३ लाख ३९ हजार ६६५ रुपैयाँ खर्च भएको छ ।

नगर बसले आर्थिक वर्ष २०७७/०७८ मा ११ लाख २० हजार १२० रुपैयाँ मुनाफा गरेको थियो । यो वर्ष बस भाडाबाट २३ लाख २५ हजार ३५ रुपैयाँ संकलन भएको छ । त्यो अवधिमा इन्धनमा ५ लाख ३२ हजार ८००, कर्मचारी तलबमा ६ लाख र बस मर्मतमा ७२ हजार ३८५ गरी १२ लाख ५ हजार १८६ रुपैयाँ खर्च भएको थियो ।

आर्थिक वर्ष २०७८र०७९ मा ३२ लाख २६ हजार ९०० रुपैयाँ भाडा संकलन गरेको बसको लागि इन्धनमा १२ लाख १८ हजार ७२०, कर्मचारीको तलबमा ६ लाख र मर्मतमा ३ लाख ७० हजार ५२ गरी २१ लाख ८८ हजार ७७२ रुपैयाँ खर्च भएको थियो । यो वर्ष बस सञ्चालनबाट नगरपालिकालाई १० लाख ३८ हजार १२८ रुपैयाँ फाइदा भएको देखिन्छ ।

आर्थिक वर्ष २०७९र०८० मा पनि नगर बस फाइदामै रहेको छ । इन्धनमा १९ लाख ४ हजार ९६०, कर्मचारी तलबमा ७ लाख ७७ हजार ६०० र मर्मतमा २ लाख ६३ हजार १४८ गरी २९ लाख ४५ हजार ७०८ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाअनुसार यो वर्ष बस भाडाबाट ३४ लाख ८१ हजार ९९० संकलन भई ५ लाख ३६ हजार २८२ रुपैयाँ मुनाफा भएको थियो ।

डिजेल खपत बढ्दै, मुनाफा घट्दै

नगर बस सेवा सञ्चालन मुनाफा देखिए पनि रकम भने बर्सेनि घट्दै गएको छ । आर्थिक वर्ष २०७७/०७८ मा ११ लाख २० हजार १२० रुपैयाँको मुनाफा २०७८/०७९ मा १० लाख ३८ हजार १२८ रुपैयाँमा झर्‍यो ।

त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा अघिल्लो वर्षको मुनाफाको झण्डै आधामात्रै भयो । त्यस वर्ष ५ लाख ३६ हजार २८२ रुपैयाँमात्रै मुनाफा भएको नपाले जनाएको छ । नगर बस सञ्चालनमा इन्धनको खपत बर्सेनि झण्डै दोब्वरले बढेकाले मुनाफा प्रभावित भएको नपाले जनाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार ३३० लिटर खपत भएको इन्धन २०७८/०७९ मा दोव्बर भन्दा बढी ७ हजार ६१७ लिटर पुगेको छ । त्यस्तै २०७९/०८० मा ११ हजार ९०६ लिटर इन्धन खपत भएको नगरपालिकाका सूचना अधिकारी कार्कीले जानकारी दिए । दिपायल सिलगढी नगरपालिकाले सञ्चालनमा ल्याएको नगर बस सेवा भने ३ वर्षमा ५३ लाख ३३ हजार रुपैयाँ घाटामा गएको छ । नेपालप्रेस 

 

  • मुनाफामा शिखर
बुधबार, असोज ०३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका
विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण
बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता
भन्सार छलीका सामान नियन्त्रणमा
आज यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना
कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

समाचार

सबै

सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका

विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

भन्सार छलीका सामान नियन्त्रणमा

सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका

विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २३ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.