• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २४ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

कैलालीमा ६३ दिनमा ७३ ओटा लागुऔषधका मुद्दा दर्ता

  •   शुक्रबार, असोज ०५, २०८० मा प्रकाशित

टीकापुर- कैलाली प्रहरीमा दैनिक एक भन्दा बढी लागु औषधका मुद्दा दर्ता हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्याङ्क अनुसार ६३ दिनमा ७३ ओटा मुद्दा दर्ता भएका छन् । लागु औषधमा संलग्न १०८ जना प्रतिवादी पक्राउ परेका छन् ।

प्रहरीले गएको साउन एक गतेदेखि भदौ ३१ गतेसम्म २ महिनाको अवधि अर्थात् ६३ दिनमा ७३ ओटा लागु औषधका मुद्दा दर्ता गरेको जानकारी दिएको छ । साउन महिनामा ४६ र भदौ २७ ओटा मुद्दा दर्ता भएका छन् ।

दुई महिनामा चलाएका ७३ मुद्दामा संलग्न रहेका १०८ जनालाई पक्राउ परेका छन् । लागु औषधमा संलग्न रहेको आरोपमा जिल्लाका विभिन्न स्थानबाट एक सय जना पुरुष ८ जना महिला पक्राउ परेका छन् ।

पक्राउ परेकाहरूको साथबाट साउन महिनामा ४ किलो चरेश र ५८ ग्राम ६४५ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । भदौ महिनामा एक किलो ३ सय ग्राम चरेश, २३ ग्राम ३०७ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । २ महिनाको अवधिमा ५ किलो ३ सय ग्राम चरेश, ८१ ग्राम ९५२ मिलिग्राम खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए ।

कैलालीमा जिल्ला प्रहरी कार्यालय धनगढी, ईलाका प्रहरी कार्यालय टीकापुर, लम्की, भजनी, सुखड र मालाखेतिले लागु औषधमा मुद्दा चलाउँछ । २ महिनाको अवधिमा ईलाका प्रहरी कार्यालय टीकापुरले ११ ओटा लागु औषधका मुद्दा दर्ता गरेको छ भने १६ जना प्रतिवादी पक्राउ गरेको छ । १९ ग्राम १९० मिलिग्राम लागु औषध खैरो हिरोइन बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय मालाखेतिले १९ ओटा मुद्दा दर्ता गरेको छ भने ३४ जना पक्राउ गरेको छ । ३५ ग्राम १०१ मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ । भजनीले ३ ओटा मुद्दा दर्ता गरेको छ भने ४ जना प्रतिवादी पक्राउ गरेको छ । २ ग्राम ५० मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय लम्कीले २ ओटा मुद्दा दर्ता गरेको छ भने ४ जना प्रतिवादी पक्राउ गरेको छ । एक ग्राम ४७० मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ । सुखडले एक मुद्दा दर्ता गरेको छ भने ४ जना प्रतिवादी पक्राउ गरी एक किलो ३ सय ग्राम चरेश बरामद गरेको छ ।

प्रहरीको तथ्याङ्क जस्तै समाजमा पनि लागु औषधको अवस्था भयावह देखिन थालेको नागरिकहरूको बुझाई छ । नेपाल भारत सीमा क्षेत्रका नागरिकहरू अहिले लागु औषध ओसारपसारमा लगानी समेत गर्न लागेको भन्ने सुनिन थालेको र यसले गर्दा यहाँ लागु औषध दुर्व्यसनी अवस्था अझै भयावह देखिने टीकापुर नगरपालिका वडा नम्बर ८ का धनसिंह साउँदको भनाई छ ।

वडा नम्बर एक शक्तिनगरका पूर्व बडघर रामलाल डंगौराले पनि समुदायमा लागु औषध दुर्व्यसनी बढेको देख्दा चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणमा सबैले ध्यान दिनुपर्ने बताउनु भएको छ ।

  • लागुऔषधका मुद्दा
शुक्रबार, असोज ०५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा
सुनको मूल्य घट्यो
सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका
विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण
बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

सुनको मूल्य घट्यो

सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका

विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

सुनको मूल्य घट्यो

सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका

विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २४ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.