• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

सेति नदिमा बन्याे खप्तड जाेड्ने पक्की पुल

  •   आइतबार, असोज ०७, २०८० मा प्रकाशित

बझाङ- देशकै धार्मिक एवम् ऐतिहासिक पर्यटकीय क्षेत्र खप्तड राष्ट्रिय निकुञ्ज जाने सबै भन्दा छोटो रूढमा पर्ने तमैल बजारको सेती नदिमा पक्की पुल निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

लामो समय देखि सेतीनदिमा पक्की पुल नहुँदा विभिन्न समस्या झेलिरहेका खप्तडछान्ना गाउँपालिका बासी नदिमाथि मोटरेबल पुल बनेपछि हर्षित भएका छन् । सेती नदिमा पक्की पुल बने सँगै बझाङ, बाजुरा, अछाम लगायतका अन्य जिल्ला सँग सडक सञ्जाल बझाङ सँग जोडिएको छ ।

करिब २० करोड ठेक्कामा २०७३ साल देखि निर्माण कार्य सुरूगरेको सपना केएस जेभी र सुर्मा सरोवर बजरंगवलीजेभी कम्पनीले समयमै निर्माण सम्पन्न गरी सक्नु पर्ने भए पनि २०७७ सालमा आएको बाढीले गर्दा सेतीनदिमा निर्माणाधीन रहेको मोटरेबल पुलमा क्षति पुगेको थियो।

पुन २०७९ फागुन महिनामा सेती राजमार्ग (उत्तर खण्ड) चैनपुर ताक्लाकोट सडक योजनाले थप ठेक्का आव्हान गरे पछि सरकाले थप बजेट विनियोजन गरी पुलको थप एक फेजको निर्माण गर्न ठेक्का पुरानै निर्माण कम्पनी लाई दिएको थियो ।

सो स्थानको भौगोलिक अवस्था कठिनभएपनि निर्माण कम्पनीको लगनशीलता र सेती राजमार्ग (उत्तर खण्ड) चैनपुर ताक्लाकोट सडक योजना बझाङको ताके ताले सम्झौता समय भित्र निर्माण कार्य सम्पन्न गरी असोज दोस्रो साथ सरकारलाई हस्तान्तरण गर्ने निर्माण कम्पनीले बताएको छ । सेती राजमार्ग (उत्तर खण्ड) चैनपुर ताक्लाकोट सडक योजना पर्ने तमैल सेती नदिमा निर्माण भएको पक्की पुल अन्तर जिल्ला सँग सडक सञ्जाल जोडिने मूल प्रवेश द्वार रूपमा रहेको छ ।

तमैल देखि खप्तडछान्ना गाउँपालिका हुँदै बाजुरा जिल्ला र अछामहुदै तराई जोड्ने सेती राजमार्ग (उत्तर खण्ड) चैनपुर ताक्लाकोट सडक योजना मा निर्माणाधीन अवस्थामा रहेका छान्ना क्षेत्रका तीन वटा पक्की पुलको पनि निर्माण कार्य दशै लगत्तै ठेकेदार र सम्बन्धी निकायलाई ताकेत गरी यही असार मसान्तसम्म खप्तडछान्नागा पा मा रहेका तीन वटा पक्की पुल सम्पन्न गरी सक्ने लक्ष्य रहेको सेती राजमार्ग (उत्तर खण्ड) चैनपुर ताक्लाकोट सडक योजना कार्यालयका इन्जिनियर पंकज सिंह धामीले बताएका छन् ।

निर्माण कार्यमा ढिला हुनुको मुख्य कारण सरकाले समयमै बजेट विनियोजन नभएकाले पनि निर्माण कार्य केही ढिला सुस्ती भएको निर्माण कम्पनीका प्रतिनिधि नवीन विष्टले बताए ।

ऐतिहासिक खप्तड पर्यटकीय स्थल जोड्ने सेती नदिमा रहेको मोटरबे पुल ८० मिटर लम्बाइ रहेको छ । पुलबने सँगै सेती पारी रहेका स्थानीयहरूलाई आवतजावत गर्न र दैनिक उपभोग्य सामान ढुवानीमा सहज भई सुपथ मूल्यमा स्थानीयबासीहरूले सामान पाउने भएका छन् ।

  • खप्तड जाेड्ने
आइतबार, असोज ०७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
दुर्गा प्रसाईं पक्राउ
राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा
सुनको मूल्य घट्यो
सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका
विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

समाचार

सबै

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

सुनको मूल्य घट्यो

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

सुनको मूल्य घट्यो

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.