कञ्चनपुर- कञ्चनपुरमा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ९ डाँडाकुन्डास्थित नहरमा डुबेर ७ वर्षीय एलेक्स बोहराको मंगलबार दिउँसो मृत्यु भएको हो । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ बस्ने केशव बोहराका ७ वर्षीय छोरा एलेक्स दसैँदेखि बेलौरीस्थित मामाघरमा बस्दै आएका थिए ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.















