• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
मङ्गलबार, भदौ ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ९. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

सेती अस्पतालमा नवजात शिशुको मृत्यु, डाक्टरले लापरबाही गरेको आफन्तको आरोप

  •   बुधबार, मङि्सर ०६, २०८० मा प्रकाशित

धनगढी – सेती प्रादेशिक अस्पताल धनगढीमा नवजात शिशुको मृत्यु भएको छ । कैलालीका धनगढी उपमहानगरपालिका–९,बङ्ग्राकटानकी २४ वर्षीया तारा विकले जन्माएको नवजात शिशुको मंगलबार मृत्यु भएको हो । अप्रेशनका क्रममा डाक्टरको लापरबाहीका कारण शिशुको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।

‘मंगलबार बिहान तारालाई डेलिभरीका लागि अस्पताल ल्याइएका हौँ,नर्मल डेलिभरी हुन्छ भनेर बेलुकासम्म राखे’ ताराका आफन्त सुरेश सुनारले भने ‘एक दुई घर खुलेको छ व्यथा लाग्छ नर्मल हुन्छ भनेर भने,बेलुका बच्चाले दिसा खायो भनेर भने,दिसा खायो भने पछि पनि डक्टरले वास्ता गरेनन् ।

सुनारले भने ‘बच्चाले दिसा खाएको अवस्थामा पनि अप्रेशन नगरेर त्यसै राखिराख्यो राति अप्रेशन गर्न लग्यो,बच्चाको मृत्यु भइसक्यो भनेर खबर ग¥यो । ‘बच्चाको मृत्यु भइसक्यो भनेर बाहिर खबर ग¥यो, अप्रेशनमा संलग्न डा।अञ्जना शर्मा सुत्केरीलाई टाँका नलगाएर फरार भइन्’ उनले भने ‘फेरी आएर टाँका लगाएका छन्’ ।

‘डाक्टरको चरम लापरबाही ग¥यो,कानुनी कारबाही हुनु प¥यो भन्ने हाम्रो माग हो’उनले भने । सेती अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा।शेरबहादुर कमरले घटना पछि अप्रेशनमा संलग्न डाक्टर नभागेको दाबी गरे । उनले भने ‘बिरामीले जे पनि भन्छन्,टाँका नलगाएर अप्रेशनमा संलग्न डाक्टर भागेको होइन,कुट्न मार्न आइसकेपछि बस्ने अवस्था भएन् ।

उहाँ (अञ्जना) चाहिँ सिनियर डाक्टर हो । ‘पहिले जाँच गर्दा आमा र बच्चाको अवस्था सबै ठिकै थियो,बच्चा बस्ने थैली फुटेपछि अलि धमिलो देखेपछि अप्रेशन गर्नका लागि लगेको,लग्दा खेरी ठिकै थियो,अप्रेशन डेलिभरी भइसकेपछि बच्चाको मृत्यु भयो’ उनले भने ‘बालरोग विशेषज्ञ आएर सबै हेर्नु भयो,बच्चाको अवस्था दुखद भइसकेपछि काउन्सेलिङ गर्दा खेरी बिरामीका आफन्त आक्रोशित भएर कुटपिट गर्न डाक्टरको क्वाटरसम्म जाने,हुलदङ्गा गर्ने अवस्था भएको हो ।

‘यो प्रसूति रोग सम्बन्धीको समस्या हो, बुझिराखेको छु’ उनले भने ‘रोगको विस्तृत हामी छलफल गरेर भन्छौँ । उनले भने ‘हामी कहाँ दैनिक ३०÷४० जनाको डेलिभरी हुन्छ,१०÷१५ जनाको अप्रेशन हुन्छ,हिजो १३ वटा अप्रेशन भयो,डेलिभरी आइसकेपछि सबै जाँच गराएर कुनलाई नर्मल गराउने,कुनलाई औषधी चलाउने,कुनलाई अप्रेशन गर्ने भन्ने निर्णय डाक्टरले गर्नुहुन्छ,त्यो निर्णय गर्ने बच्चा र आमाको अवस्था हेरेर हो’ ।

 

  • #शिशुको मृत्यु#
बुधबार, मङि्सर ०६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण
शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील
पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च
सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?
स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन
डोटीमा भरुवा बन्दुक बरामद

समाचार

सबै

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.