• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

कर्मचारीबाट काम लिन बाजुराका पालिकामा सिसी क्यामेरा जडान

  •   शुक्रबार, माघ १२, २०८० मा प्रकाशित

बाजुरा- बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाले सिसी क्यामरा जडान गरेको छ । गाउँपालिकाले पालिका परिसरमा हुने गतिविधि निहाल्नका लागि कार्यालयमा गत साता सिसी क्यामेरा जडान गरेको हो । गाउँपालिकाको करिब १ लाख ५० हजार लागतमा सिसी क्यामेरा खरीद गरी जडान गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर रोकायाले जानकारी दिए।

सिसिक्यमराको डिभायसले कम्तिमा १५ दिन सम्म कार्यालय परिसरमा भएका गतिविधि रेकर्ड राख्न सक्दछ । कार्यालय समयमा कामको जिम्मेवारी बहन गरे नगरेको छुट्याउन र कार्यालय समय पछि पनि निरन्तर सिसिक्यामराको निगरानी रहन्छ । नागरिकलाई सहजरुपमा सेवाप्रबाह गर्नकै लागि सिसिक्यामरा जडान गरिएको छ । एक महिनामा सिसिक्यामरा जडानको उपलब्धि निकाल्ने योजना छ स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायले बताए ।

पालिका क्षेत्रको शान्ति सुरक्षा बलियो बनाई यस क्षेत्रलाई सुरक्षित, व्यवस्थित, कर्मचारीलाई नियमित बनाउन, कार्यालयमा हुने सामानको दुरुपयोगलाई रोक्नका लागि सिसी क्यामरा जडान गरिएको उनले बताए। गाउँपालिकामा पुग्ने सेवाग्राहीको सेवा छिटोछरितो गर्न अर्थात अन्यकाममा अलमलिएर सेवा प्रवाहमा आनाकानी गर्ने कर्मचारीको निगरानी राख्नका लागि पनि सिसी क्यामराले महत्त्वपूर्ण भूमिका खेल्ने गाउँपालिकाका अध्यक्ष रोकायाको भनाई छ ।

सिसी क्यामरा जडानसँगै पालिकामा हुने सेवा प्रवाहमा केही सहज हुने उनको अपेक्षा छ । सिसी क्यामरा जडानले काम नगरी सेवा ग्राहीलाई सहजै सेवा प्रदान नगरेर आलटाल गर्ने कर्मचारीको प्रवृत्तिलाई न्यूनीकरण हुने अपेक्षा सेवाग्राहीको छ । एक पटक कार्यालयमा उपस्थित भएर हाजिर लगाइ घर फर्किने कर्मचारीको निग्रारानीका लागि पनि सेवा प्रभावकारी हुने सेवाग्राही नरजंग शाहीले बताएका छन् । उनले गाउँपालिकामा कर्मचारी मात्र नभएर चोरी हुन सक्ने जस्ता समस्यालाई मध्यनजर गर्दै जडान गरिएको क्यामराले सेवाग्राहीलाई सहज बताएका छन् ।

स्थानीय तहमा जनप्रतिनिधि तथा कर्मचारीको निगरानी नहुँदा सेवाग्राहीले समयमा सेवा पाउन सकिरहेका छैनन् । कर्मचारीले दैनिक कार्यालय समयमा अनिवार्य रुपमा सेवा दिनु पर्ने भए पनि दिन सकिरहेका छैन । कर्मचारी तथा जनप्रतिनिधिको कार्यशैली प्रति नागरिक पनि असन्तुष्ट छन् । कार्यालय समय भित्र हाजिर लगाएर माछा मार्ने क्यारेमवोर्ट खेल्ने र अनावश्यक रुपमा बजार हिँडडुल गर्ने जस्ता उदाहरण पनि थुप्रै भेटिन्छन्।

अर्का तिर कतिपय स्थानीय तहमा जनप्रतिनिधि तथा कर्मचारी समयमा उपस्थित नहुँदा सेवाग्राहीका काम समेत समयमा हुन सकिरहेका छैन । सूचना प्रविधिसँगै आधुनिक डिभायस प्रयोग गर्दा नागरिकको सेवाप्रभावहमा प्रभावकारी आउन  विश्वास लिएका छों स्थानीय धर्म धामीको भनाई छ ।

कार्यालयमा प्रयोजन हुने सामाग्री समेत कर्मचारीले अन्यन्त्र प्रयोग गर्ने, समयमा कार्यालयमा उपस्थित नहुने र सेवाग्राहीका काम प्रति उत्तरदायी नहुने प्रवृत्तिको निग्रानिका लागि र पालिकामा हुने अन्य गतिविधि निहाल्नका लागि पालिकामा पहिलो पटक सिसी क्यामरा सञ्चालनमा ल्याएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत राजन राज रेग्मीले जानकारी दिए।

बाजुराका नौवटा सथानयि तह मध्ये स्वामिकार्तिक खापर गाउँपालिका सिक्यिामरा जडान गर्ने पहिलो स्थानीय तह हो । यसको प्रभावकारिता अन्य पालिकाले पनि सिकुन् । त्यस्तै हाजिर लगाएर काम छल्ने कर्मचारीका लागि वायोम्याटिक हाजिर पनि आवस्यक छ। सूचना प्रविधिलाई प्रयोगमा ल्याए कमसेकम चार पाँच दिनको एकै पटक हाजिर लगाउने प्राम्पराको अन्त्य हुने थियो । बाइका बलरुप कठायतको बुझाइ छ ।

 

  • क्यामेरा जडान
शुक्रबार, माघ १२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?

समाचार

सबै

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.