• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

शैल्यशिखरका वडाध्यक्षले दिए लेखापाललाई ज्यान मार्ने धम्की

  •   मङ्गलबार, माघ २३, २०८० मा प्रकाशित

दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष जनकसिंह डागाले नगरपालिकाका कर्मचारीलाई ज्यान मार्ने धम्की दिएका छन् । प्रक्रिया नपुगेको बिलमा भुक्तानी दिनका लागि दबाब दिँदै वडाध्यक्ष धामीले आफूलाई ज्यान मार्ने धम्की दिएका नगरपालिकाका सहायक लेखापाल विजयसिंह विष्टले जानकारी दिए ।

‘लेखा शाखामै आएर वडाध्यक्षले मलाई बिल भुक्तानी किन नगरेको भन्दै धक्कामुक्की गरे । भनेको नमान्ने भए काम गर्न नआउनू भनेका छन् । लेखामा आएर काम गरेको देखेमा तँलाई मार्छु भनेर धम्क्याएपछि म कार्यालयबाट निस्किए’, सहायक लेखापाल विष्टले भने ।

यही माघ १० गते नमस्कार निर्माण सेवा प्रालिले नगरपालिका अन्तर्गत वडा नम्बर ९ मा रहेको गोकुलेश्वर कृषि भवनको जग्गा सफाइ सम्पन्न भएको भन्दै भुक्तानीका लागि निवेदन दिएको थियो । सोही निवेदनमा तोक लगाएर प्रमुख प्रशासकीय अधिकृत पुस्करसिंह धामीले भुक्तानीका लागि लेखा शाखामा पठाएका थिए ।

सहायक लेखापाल विष्टले सोही पत्रमा प्रक्रिया नपुगेका कारण भुक्तानी दिन नसकिने भन्दै फिर्ता पठाएका थिए । सोही विषयलाई लिएर वडाध्यक्ष डागाले सहायक लेखापाललाई धम्क्याएका हुन् । यता वडाध्यक्ष डागाले भने सामान्य विवाद भएको बताएका छन् । ुमैले धम्की दिएको छैन, भुक्तानी नरोक्न भनेको हुँ, विष्टले अटेरी गरेु, वडाध्यक्ष डागाले भने ।

य​स्तै शैल्यशिखर नगरपालिकामा कार्यरत सहलेखापाल विजयकुमार विष्टलाई धम्क्याएर मध्य राति चेक काट्न लगाएको घटना बाहिरिएको छ। नगरपालिकामा कार्यरत इन्जिनियर योगेशसिंह धामी र सवइन्जिनियर सुनिल रावलसहितको समूहले मध्य राति लेखापाल विष्टको घरमा गएर धम्क्याएका हुन् ।

घटना गत पुस २८ गतेको हो । सो दिन मध्य राति मदिरा सेवन गरेर इन्जिनियर धामी र उनका केही सहयोगीहरू लेखापाल विष्ट बस्ने घरमा छिरेका थिए । उनीहरूले राति नै कार्यालयमा गएर भ्रमण बिल र मोटरसाइकल मर्मतको रकम भुक्तानी गर्न धम्क्याएका थिए।

कार्यालय प्रमुखले तोक लगाएको जुनसुकै बिल भरपाईहरू तुरुन्तै पास हुनुपर्ने भन्दै उनीहरूले राति कार्यालयमा गएर चेक काट्न दबाब दिएका थिए । शाखाको काम रोकिएको खण्डमा आफूहरूले सार्वजनिक स्थानमा कुटपिट गर्ने लगायतका धम्कीहरू दिएका थिए ।

लेखापाल विष्टले मध्य राति घरमा गएर धम्क्याउने, कुटपिट गर्नेजस्ता क्रियाकलापले ज्यान जोखिममा रहेको भन्दै आवश्यक कारबाहीको लागि प्रमुख प्रशासकीय अधिकृत पुष्करसिंह धामीलाई निवेदन दिएका छन् । तर प्रमुख प्रशासकीय अधिकृत धामीले समस्या समाधानमा चासो नदेखाएपछि प्रशासनमा उजुरी दिने विष्टले बताएका छन् ।

  • ज्यान मार्ने धम्की
मङ्गलबार, माघ २३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

समाचार

सबै

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.