• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ४. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ५. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ८. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ९. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • १०. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

मुक्त हलियाको न्यायोचित पुनःस्थापना हुनुपर्नेमा जोड

  •   शुक्रबार, असार ०१, २०८१ मा प्रकाशित

धनगढी– मुक्त हलियाको न्यायोचित पुनःस्थापना हुनु पर्नेमा जोड दिइएको छ । सञ्चार प्रतिष्ठान नेपाल कैलालीले शुक्रबार धनगढीमा आयोजना गरेको मुक्त हलियाका मूलभूत सवालहरुमा नीतिगत संसदीय निगरानी कार्यक्रममा सरोकारवालाले मुक्त हलियाको न्यायोचित पुनःस्थापनामा जोड दिएका हुन् ।

कार्यक्रममा मुक्त हलिया समाज महासंघ नेपालका अध्यक्ष ईश्वर सुनारले मुक्ति घोषणाको लामो समय हुँदा पनि अझै केही मुक्त हलियाहरु परिचय पत्र हातमा लिएर पुनःस्थापनाको पर्खाइमा बसेको बताए । उनले अझै केही मुक्त हलिया परिचयपत्र पाउनबाट समेत बञ्चित भएको बताए । उनले पुनःस्थापना भएकाहरुको पनि न्यायोचित पुनःस्थापना हुन नसकेको धारणा व्यक्त गरे । यसका लागि सरकारले गम्भीरतापूर्वक लाग्नुपर्नेमा उनको जोड थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयका प्रलेख अधिकृत कृष्णबहादुर विकले लामो समयसम्म पनि मुक्त हलियाको यथार्तरुपमा पुनःस्थापना हुन नसकेको धारणा राखे । उनले भने ‘सिमान्तकृत वर्गका मुद्धाहरु ओझेलमा परेका छन् । राज्य र राजनैतिक दल इमान्दारिताकासाथ यी समस्याहरु हल गर्नमा लाग्नुपर्छ ।’

राष्ट्रिय दलित समाज कल्याण संघ कैलालीका अध्यक्ष चक्र विकले छुट भएका मुक्त हलियाको तथ्याङ्क प्रदेश सरकारले लिएर पुनःस्थापनाको काम अगाडि बढाउनु पर्ने बताए । दलित अधिकारकर्मी प्रेम विकले नीतिगत समस्याका कारण मुक्त हलियाको पुनःस्थापनामा ढिलाइ भएको धारणा राखे । उनले भने ‘बनेका नीति नियम पनि कार्यान्वयन हुन सकेका छैन्, जसले गर्दा मुक्त हलियाका समस्या हल हुन सकेका छैनन् ।’

सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष गणेश विकले सरकारले चाहे मुक्त हलियाको पुनःस्थापना गर्नमा समस्या नहुने बताए । सरकारले नीतिगत समस्या फुकाइ दिए पुनःस्थापनामा सहज हुने धारणा राखे ।

No description available.

त्यस्तै कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका विनाविभागीय मन्त्री लक्ष्मी विकले मुक्त हलिया,कमैया,कम्लहरीको पुनःस्थापनाका लागि आफूले खेल्ने प्रतिबद्धता व्यक्त गरिन । उनले भनिन् ‘अझै कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन् । जुन मन्त्रालय पाए पनि मैले यी मुद्धाहरु मन्त्रीपरिषद् बैठकमा लैजाने तथा नीति,कानून निर्माणका लागि पहल गर्छु ।’
विकास भनेको भौतिक संरचना मात्रै नभएर सामाजिक मुद्धामा पनि हुनु पर्ने बताउँदै उनले आफूले सकेसम्म यस्ता सामाजिक मुद्धामा पहल गर्ने बताइन् ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य धर्मराज पाठक र डा. ताराप्रसाद जोशीले आफूहरुले मुक्त हलियाका समस्या समाधानका लागि सदनमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।

सुदूरपश्चिम प्रदेशका नौ जिल्ला र कर्णाली प्रदेशका तीन जिल्ला गरि नेपाल सरकारबाट प्रमाणिकरण भएका १६ हजार नौ सय ५३ घरधुरीमध्ये १३ हजार पाँच सय ४६ घरधुरीले पुनःस्थापन प्याकेज पाएको हलिया महासंघको तथ्यांक छ ।१ ४ हजार दुई सय ४६ जनाले परिचयपत्र प्राप्त गरेको तथा एक हजार एक सय ३५ परिवारले परिचय पत्र पाएर पनि पुनःस्थापना प्याकेज नपाएको महासंघले जनाएको छ । हाल मुक्त हलियाको पुनःस्थापनाका लागि सुदूरपश्चिम प्रदेशका १८ वटा पालिकाले कार्यविधी पास गरेको जनाइएको छ । मिडियाकर्मी नेपालका अध्यक्ष हेमकर्ण विकको अध्यक्षता भएको कार्यक्रममा वरिष्ठ पत्रकार मनमोहन स्वारले सहजिकरण गरेका थिए ।

 

  • मुक्त हलिया
शुक्रबार, असार ०१, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह
भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग
संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने
धनगढीमा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन गर्न रोक
घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो
मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

समाचार

सबै

रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह

भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग

संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

धनगढीमा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन गर्न रोक

रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह

भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग

संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

धनगढीमा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन गर्न रोक

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ४.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ५.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.