धनगढी । डिभिजन बन कार्यालय कंञ्चनपुर ले दुई दिने मानब बन्यजन्तु द्धन्द्ध न्युनिकरण कार्यक्रम सम्पन्न गरेको छ । कुण्डा सब डिभिजन बन कार्यालय को संयोजकत्वमा सो कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी पुनर्वास नगरपालिका की नगर उपप्रमुख भुलिया कुमारी राना रहेकी थिईन भने प्रशिक्षकमा कैलाली बहुमुखी क्याम्पसका उप प्राध्यापक श्री हेमचन्द्र जोशी , बिक्रम सिंह ठकुरी ,लालझाडी मोहना बन संरक्षण क्षेत्र परिषद् उपाध्यक्ष पदम बहादुर देउवा रहेका थिए ।













