धनगढी । कैलालीमा प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न एक पुरुष सहित ३ महिलालाई प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा कैलाली गोदावरी १ बस्ने बर्ष ६५ कि महिला, सोही ठाउ बस्ने बर्ष २८ कि महिला, ३ बस्ने बर्ष ३७ को पुरुष गौरीगंगा १ बस्ने बर्ष ३४ कि महिला रहेकी छन । बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समुहबाट खटिगएको प्रहरी टोलीले जिल्ला कैलाली गोदावरी नगरपालिका वडा २आदर्श गल्लीमा चेकजाँच गर्दा घर कोठा भाडामा लिई अनैतिक क्रियाकलापमा संलग्न उनीहरुलाई प्रकाउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबतmा एबं प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहराले बताए ।
अनैतिक क्रियाकलापमा संलग्न १ पुरुष सहित ३ महिला प्रकाउ
अनैतिक क्रियाकलापमा संलग्न १ पुरुष सहित ३ महिला प्रकाउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













