बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङ तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएका प्रहरी टोलीले जनचेतनाका कार्यक्रम गरेको छ ।
आज बझाङका वडामा गयर एक टोल–घरदैलो अभियान अन्तर्गत आगलागी , बाढीपहिरो रोकथामका विषयमा जनचेतना गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

त्यस्तै घरेलुरलैङ्गिक हिंसा, जातिय छुँवाछुत भेदभाव, साईवर अपराध, दाईजोप्रथा लागु औषध, सार्वजनिक शान्ति बिरुद्धको अपराध, मानव वेचविखन, आत्महत्या रोकथाम, ट्राफिक सचेतना कार्यक्रम समेत गरेको जनाएको छ ।
बाल बिबाह, बहुबिबाह, जजक, यार्चा गुम्बार चोरीरडकैतीरलुटपाट, कुटपिट अङ्गभङ्ग तथा गाली वेइजती,जुवातास, अवैध हातहतियार, घरेलु मदिरा, होटेल लज रेष्टुरेन्ट चेकजाँच सम्बन्धी जस्ता चेतनामुलक कार्यक्रम गरिएको बझाङ प्रहरीले जनाएको छ ।













