• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज १६, २०८३
☰
शुक्रबार, असोज १६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ७ घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ३. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ४. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ६. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ७. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ८. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ९. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • १०. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

वनले डोजर चलाएर घर भत्काएपछि स्थानीयको विचल्ली

  •   बिहिबार, साउन १०, २०८१ मा प्रकाशित

धनगढी- कैलालीको भजनी नगरपालिका–१ मा विगत १८ वर्षदेखि बस्दै आएको बस्तीलाई डिभिजन वन कार्याल पहमानपुरले डोजर लगाएर हटाएपछि विचल्ली भएको छ । बर्षातका बेला डिभिजन वन कार्यालयले सो बस्तीमा बसोवास गर्दै आएका स्थानीयलाई विना सूचना डोजर लगाएर भत्काएपछि उनीहरु कष्टकर जीवन विताउन बाध्य भएका छन् ।

No description available.

उनीहरुको घर भत्काएपछि बस्तीमा अहिले विभिन्न खालका समस्या भोग्दै आएका छन् । बस्तीमाअहिले झाडावान्ताको प्रकोप देखा परेको छ । घर भत्काएपछि उनीहरु पालमुनि बस्दै आएका छन् । उनीहरुमा अहिले झाडावान्ताको प्रकोप देखा परेको हो । पालमुनि वस्दै आएका करिव चार सय ३५ संख्याको हाराहारीमा रहेका मध्ये केहीमा झाडावान्ताको असर देखापरेको स्थानीय धनसरा सुनारले निशाना न्युजलाई जानकारी दिईन । यही असार १० गते डिभिजन वन कार्यालय पहलमानपुरले भजनी १ मा रहेका घर एक सय ७ घरधुरी डोजर लगाएर भत्काएको उनले वताइन् । वनले सूचना टाँस नगरी एक्कासी ४ वटा डोजरले वस्तीका १०७ घर भत्काई दिएको उनको भनाई छ ।

No description available.

भजनी १ मा रहेको क्याम्पस टोलका ३७,मटखोदनीका १४,पिसियो टोलका ३८ र रेञ्जरपोष्टका १८ घर वनले भत्काएर बिचल्ली बनाएको उनले वताइन् । ‘वनले जमिन खालि गर्न ५ दिनको समय दिएको छ’, उनले भनिन् ‘ हामीले कहाँ गएर वस्ने हो राज्यले व्यवस्थापन गरिदिन अनुरोध गर्दछु । वर्षातको समय छ, पालमुनिको वासका कारण जरो आउने,टाउको,कम्मर दुख्ने,वाकवाकी लाग्ने जस्ता लक्षण देखा परेकोले म आफै ४ दिन अस्पताल वसेर आएकी हुँ ।’ ‘बस्ने बास छैन, पालमुनी वस्नु पर्ने अवस्था छ, सर्प किराको डर उत्तिकै छ’ उनले भनिन्– ‘यो अवस्थामा पनि कसैले हाम्रो व्यवस्थापन गर्न चासो देखाएको छैन् ।’

No description available.

‘हाम्रो लागि केको सरकार ? हुनेखानेको लागि मात्र सरकार हो’ उनले दुःखेसो पोख्दै भनिन् । १८ वर्ष देखि उपभोग गर्दै आएको जमिनका घर भत्काएपछि सर्वसाधारणलाई उठीवास गरेको उनीहरुको गुनासो छ । अर्का पीडित धनसरा साउँदले बालबालिका बुढाबूढीलाई झाडावान्ताले सताइरहेको बताइन । उनले भनिन् ‘के खाने कहाँ बस्ने वनले हामीलाई बिचल्ली बनायो ।’ राज्यले सुकुम्बासीको उचित व्यवस्थापन गर्ने कुरा झुटा सावित भएको उनको भनाइ छ ।

No description available.

पीडित पूजा नेपालीले बस्तीका मानिसको विचल्ली भएको बताइन् । ‘काम गरेर खानु पर्छ न बस्ने बास छ,न खाने गाँस छ,डोजरले सबै हाम्रा सपना चकनाचुर गरिदियो’ उनले दुखेसो गर्दै भनिन्– ‘किनेर ल्याएको धान,गहुँ सबै माटोमा मिसाइ दियो ।’

No description available.

१८ वर्ष देखि भोगचलन गर्दै आएको जमिनका घर भत्काएपछि भजनी नगपालिकाले सुरक्षित आवासका लागि प्रदेश, संघ सरकारसँग समन्वय गरी दीर्घकालिन रुपमा व्यवस्थापनका लागि पहल गरिदिन भन्दै पीडितले नगर प्रमुख केवल चौधरी समक्ष ज्ञापनपत्र समेत बुझाएको छ । ज्ञापनपत्र बुझ्दै नगरप्रमुख चौधरीले पीडितहरुको पक्षमा काम गर्न अग्रसर भएर लाग्ने बताएका छन् । यस सम्बन्धमा डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजन अधिकृत रामबिचारी ठाकुरसँग सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् ।

No description available.

  • वनले डोजर
बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा हुने स्तरोन्नतिबारे अन्तरक्रिया
नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा
महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
भन्सार छलीका सामानसहित एक जना पक्राउ
कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा हुने स्तरोन्नतिबारे अन्तरक्रिया

नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा हुने स्तरोन्नतिबारे अन्तरक्रिया

नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

विशेष

सबै
‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ७ घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ३.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ४.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ६.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.