पाल्पा । तानसेन नगरपालिका ६ भिमसेन टोलमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार १ सय २५ रूपैयाँ र १ सय ६३ थान तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













