क्ञ्चनपुर । क्ञ्चनपुरवाट गाली बेईजती मुद्धाका फरार मानिसलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला कञ्चनपुर,लालझाडी गा.पा. २ बस्ने वर्ष ४९ को श्याम बहादुर राना , ४७ का रोहित सिंह बडायक, ४५ का रामध्वज बडायक, ६८ का किशन सिंह बडायकर्, ५८ का लोकेन्द्र सिंह बडायक रहेका छन ।
सोमवार साँझ जिल्ला अदालत कञ्चनपुरबाट रु १००० जरिवाना भई फरार रहेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरिएको हो । पक्राउ पछि उनिहरुलाई कञ्चनपुर जिल्ला अदालत मा पेश गरेको प्रहरीले जनाएको छ ।
फरार ५ जना पक्राउ
फरार ५ जना पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













