• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज १६, २०८३
☰
शुक्रबार, असोज १६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १० घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ३. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ४. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ६. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ७. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ८. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ९. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • १०. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन

  •   शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित

बाजुरा । तीन महिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडक सञ्चालनमा आएको छ । उक्त सडक सञ्चालनमा आएसँगै जिल्लाको पूर्वी–उत्तरी क्षेत्रमा उत्पादित स्याउ सहज रुपमा ढुवानी हुन थालेको छ । सडक अवरुद्ध हुँदा पिठ्युँमा बोकेर बजार पुर्याउनुपर्ने स्याउ अहिले किसानले सवारीसाधनमार्फत सदरमुकाम ल्याउन सहज भएको छ ।

वर्षायाम सुरु भएसँगै असारको दोस्रो सातादेखि सडक अवरुद्ध हुँदा पाण्डुसैनलगायत माथिल्लो क्षेत्रका किसानलाई उत्पादन भएको स्याउ बजारसम्म पुर्याउन असहज थियो । त्यस क्षेत्रबाट सदरमुकामसम्मको पहुँच सडक अवरुद्ध हुँदा केही किसानले भने कर्णाली करिडोर हँुदै नेपालगञ्ज, धनगढीसम्म समेत स्याउ लैजान परेको थियो ।

स्वामीकात्तिक खापर गाउँपालिकामा उत्पादित केही स्याउ भने किसानले धनगढीसम्म पुर्याएका छन् । अहिले सडक सञ्चालनमा आएपछि भने सहज रुपमा सदरमुकाममा स्याउ ढुवानी गर्न थालेको स्याउ कृषक उज्जल रावतले बताए ।

बारीबाटै सवारी साधनमार्फत सिधैँ मार्तडीसम्म स्याउ ल्याउन सकिने भएपछि समय र श्रम दुवै घटेको उनी बताउँछन् । अहिले बारीबाटै स्याउ ढुवानी गरी मार्तडी बजारमा रु १३० देखि रु २०० प्रतिकेजीमा बिक्री भइरहेको उनले बताए ।

पाण्डुसैन क्षेत्रमा उत्पादन हुने स्याउ स्थानीय बजार र बाहिरी जिल्लामा समेत बिक्री हुने गरेको छ । पछिल्लो समय जिल्लाका विभिन्न ठाउँमा पर्याप्त स्याउ उत्पादन भए पनि बजारसम्म ढुवानी गर्न सहज सडक र भण्डारणका लागि चिस्यान केन्द्र नहुँदा कृषकले समस्या झेल्नुपरेको छ ।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार बुढीनन्दा नगरपालिका, जगन्नाथ, स्वामी कात्तिक खापर र हिमाली गाउँपालिकाका विभिन्न स्थानका करिब ३७५ हेक्टर क्षेत्रफलमा स्याउखेती हुँदै आएको छ ।

जिल्लामा गत वर्ष एक हजार २२ मेट्रिकटन स्याउ उत्पादन भएको थियो । यस वर्ष स्याउ उत्पादन थप बढेको र ढुवानीका लागि अनुदान कार्यक्रम राखिएको भए पनि हालसम्म प्रदेश सरकारको बजेट पारित नहुँदा समस्या भएको कृषि ज्ञान केन्द्रका प्रमुख हरिशबहादुर विष्टले जानकारी दिए ।

मार्तडी–कोल्टी सडकखण्ड लामो समयपछि सञ्चालनमा आएसगै त्यस क्षेत्रका नागरिकको आवत जावतसँगै कृषि उपजको ढुवानीमा समेत सहजता भएको बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले बताए ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले पूर्वाधार विकास कार्यालय अछामसँगको समन्वयमा बडीमालिका नगरपालिकाको जेसीबी प्रयोग गरी सडक मर्मतपछि सञ्चालनमा ल्याइएको जानकारी दिए । त्यस सडकको विभिन्न स्थानमा वर्षाका कारण पहिरो झर्ने र खोलामा पानी सतह बढेपछि सडक पूर्ण रूपमा बन्द थियो ।

सडकमा यातायात सञ्चालन हुन नसक्दा जिल्लाका पूर्वी उत्तरी भेगका चार पालिकासहित छिमेकी हुम्ला, मुगुलगायत जिल्लाका नागरिकले आवतजावतमा सास्ती खेप्न परेको थियो ।

स्थानीय दल रोकायाका अनुसार हरेक वर्ष सडक अवरुद्ध हुँदा यात्रुले मार्तडीबाट कोल्टी पुग्न कम्तीमा रु दुई हजारसम्म भाडा तिर्दै तीन वटा सवारीसाधन फेर्नुपर्ने बाध्यता रही आएको थियो ।

मुख्य गरी बाउली र रजातोली खोलामा पुल नहुँदा बर्षातमा सडक अवरुद्ध हुने गरेको छ । करिब २७ वर्षअघि शिलान्यास भएको मार्तडी–कोल्टी सडकखण्ड अझै तोकिएको मापदण्ड अनुरुप स्तरोन्नति हुन सकेको छैन ।

सरकारको बहुवर्षीय योजनामा परेको उक्त सडक कालोपत्रे र स्तरोन्नतिमा भइरहेको ढिलाइका कारण हरेक वर्ष वर्षायाममा सडक अवरुद्ध हुँदै आएको छ ।रासस

शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कांग्रेस प्रदेश प्रतिनिधिमा कमल कुमार ऐडी निर्विरोध निर्वाचित
नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा हुने स्तरोन्नतिबारे अन्तरक्रिया
नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा
महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
भन्सार छलीका सामानसहित एक जना पक्राउ

समाचार

सबै

तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन

कांग्रेस प्रदेश प्रतिनिधिमा कमल कुमार ऐडी निर्विरोध निर्वाचित

नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा हुने स्तरोन्नतिबारे अन्तरक्रिया

नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन

कांग्रेस प्रदेश प्रतिनिधिमा कमल कुमार ऐडी निर्विरोध निर्वाचित

नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा हुने स्तरोन्नतिबारे अन्तरक्रिया

नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

विशेष

सबै
‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १० घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ३.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ४.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ६.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.