कैलाली । कैलालीको कैलारी गाँउपालिका ५ पवेरा वाट प्रहरीले ८६ हजार वढीको भन्सार छलीका सामान वरामद गरेको छ । सोममवार साँझ ईलाका प्रहरी कार्यालय हसुलिया वाट खटिएको प्रहरी टोलीले सो वरावरको सामान वरामद गरेको हो ।
भारतबाट भन्सार छलि गरि ल्याएका सुटपिस, व्लाउज, पेटिकोटको थान कपडा लगायतका सामानहरु वेवारिसे अवस्थामा फेला पारेको र आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।













