कैलाली । धनगढी उपमहानगरपालिका ८ मा रहेको तौलाहा ताल स्थानिय पर्यटकको रोजाईमा पर्न थालेको छ । साढे १८ कठठा मा रहेको ताललाई धनगढी उपमहानगरपालिकाले दुई करोड ३४ लाख ८५ हजार लागानी गरेर थप आर्कषक वनाए पछि सो ताल पर्यटकको रोजाईमा पर्न थालेको हो । उपमहानगरपालिकाले तालको सौन्दर्यीृकरण गरेर पर्यटन गतिविधि सञ्चालनका लागि अहिले निजि क्षेत्रलाई भाडामा दिएको छ । तस्बिरमा हेर्नुहोस् ।


















