• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज १६, २०८३
☰
शुक्रबार, असोज १६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ घण्टा 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २० घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ६ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ६. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ८. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ९. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

तनहुँ बस दुर्घटनाका २७ मृतक र १६ घाइते (नामावलीसहित)

  •   शनिबार, भदौ ०८, २०८१ मा प्रकाशित

तनहुँ- प्रहरीले तनहुँ बस दुर्घटनाका मृतक र घाइतेको विवरण सार्वजनिक गरेको छ । शुक्रबार बिहान ११ः२० बजेतिर तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २ ऐना पहरास्थित पृथ्वी राजमार्ग सडक खण्डमा पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस सडकबाट अन्दाजी १५० मिटर तल मर्स्याङदी नदीमा खस्न गइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा २७ यात्रुको मृत्यु भएको र १६ जना घाइतेलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले शुक्रबार राति अबेर विज्ञप्तिमार्फत जनाएको छ ।

दुर्घटनाका घाइतेहरुको विवरण
१. देश भारत महाराष्ट्र प्रदेश जल गाँउ जिल्ला बेडना घर भई बस्ने बर्ष ३२ कि बर्षा पंकज भंगाले चोट च्यापु दाँया हातमा बोल्न सक्ने २. देश भारत महाराष्ट्र प्रदेश जल गाँउ जिल्ला कोहिटिनगर बस्ने बर्ष ७३ को सुनिल जगन्नाथ घाण्डेचोट दायाँ कुममा चोट बोल्न सक्ने
३. देश भारत महाराष्ट्र प्रदेश जल गाँउ जिल्ला भुसवाल बस्ने बर्ष ५१ को अबिनाश भागवत पाटिल बायाँ नाडी ,बाँया खुट्टामा चोट बोल्न सक्ने ।
४. ऐ.ऐ. बस्ने बर्ष ६३ कि आशा पाण्डुराम पाटिल बायाँ खुट्टामा चोट बोल्ने सक्ने ।
५. भारत महाराष्ट्र प्रदेश जल गाँउ जिल्ला भुषवाल बस्ने बर्ष ५२ कि भारती रबिन्द्र पाटिल बायाँ आँखा दुवै खुट्टामा चोट बोल्न सक्ने ।
६. ऐ.ऐ. बस्ने बर्ष ६० को ज्ञानेश्वर वाण्डे दुवै खुट्टामा चोट,वोल्न सक्ने ।
७. ऐ.ऐ. बस्ने बर्ष ४५ कि आशा ज्ञानेश्वर वाण्डे टाउको र अनुहारमा चोट,बोल्न नसक्ने ।
८. ऐ.ऐ.बस्ने बर्ष ५० कि रुपाली हेमराज सरोदे टाउको र बाँया खुट्टामा चोट ।
९. ऐ.ऐ. बस्ने बर्ष ४९ कि रेखा प्रकाश सुखाडे टाउको र दाँया खुट्टामा चोट हल्का बोल्न सक्ने ।
१०.ऐ.ऐ. ठेगाना भई बस्ने बर्ष ४८ कि सारदा सुरेश पाटिल टाउको र बाँया खुट्टामा चोट अवस्था बोल्न नसक्ने ।
११ ऐ.ऐ. बस्ने बर्ष ५३ को प्रबिन पाण्डुरंग पाटिल छातीमा चोटम बोल्न सक्ने ।
१२. देश भारत महाराष्ट्र प्रदेश बस्ने ५९ को अन्नत ओँकार ईँग्ले ,बायाँ खुट्टा बायाँ हात र घाँटीमा चोट ,अवस्था बोल्न सक्ने, उपचार का.जि.शहिद मेमोरिल अस्पताल कलंकीमा भई रहेको ।
१३. देश भारत महाराष्ट्र प्रदेश जलगाँउ जिल्ला घर भइ बस्ने बर्ष ४६ कि सिमा अनन्त ईंग्ले टाउकोमा चोट, बोल्न सक्ने ।
१४. देश भारत महाराष्ट्र प्रदेश झड जिल्ला घर भइ बस्ने बर्ष ५६ को हेमराज राजाराम सरोदे ढाडमा चोट बोल्न सक्ने ।
१५. देश भारत महाराष्ट्र प्रदेश जलगाँउ जिल्ला बस्ने बर्ष ६७ कि कुमुदिनी झाण्डे घाँटी र दाँया हातमा चोट बोल्न सक्ने ।
१६. देश भारत महाराष्ट्र प्रदेश जलगाँउ जिल्ला बस्ने बर्ष ४२ कि निलिमा भिरुड दायाँ हात र खुट्टामा चोट,बोल्न सक्ने ।
मृतकहरुको विवरण
१. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष १६ की चन्दना सुहास राणे पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएकोमा १५ः२६ बजेको समयमा मृत घोषणा लास ऐ अस्पतालमा रहेको ।
२. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं. बर्ष ६० को सुदाकर बडिराम जावडे ।
३. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं. बर्ष ५० को प्रकाश नाथ कोडी ।
४. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं. बर्ष ३५ की मिनल गणेश भारम्बे ।
५. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ६० को मुर्तीजा खान ९ चालक० ।
६. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं. बर्ष ४५ की सुहास प्रभाकर राणे ।
७. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं. बर्ष ५१ की राहिनी सुधाकर जावडे ।
८. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं. बर्ष ४० को गणेश पाण्डुरम भारम्बे ।
९. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं. बर्ष ४३ की पलबी संन्दिप सरोदे ।
१०. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं. बर्ष ५७ की निलीमा सुनिल धाण्डे ।
११. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ४५ की अनिता अबिनाश पाटिल ।
१२. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ५६ की भारती प्रकाश जावडे ।
१३. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं. बर्ष ४५ की सरोज मनोज भिरुड ।
१४. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं. वर्ष ३५ को सागर तडु जाउडे ।
१५. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं. बर्ष ६० की सुल्भा पाण्डुराम भारण्डे ।
१६. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने आशा समाधान बाबिस्कर ।
१७. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने बिजया करुड जावडे ।
१८. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं।बर्ष ५१ की सरला तुलसिराम ताईडे ।
१९. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने रामजित (सह–चालक)
२०. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष २५ को अनुप हेमराज सरोदे ।
२१. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ५० की निलिमा चन्द्रकान्त जावडे ।
२२. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ४२ की सरला सुहास राणे ।
२३. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ६ की परी गणेश भारम्बे ।
२४. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ४४ को पंकज भागवत भंगाडे ।
२५. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ५० को संदिप राजाराम सरोदे ।
२६. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने मंगला बिलास राणे ।
२७. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ५५ को तुलसीराम बुधो ताईडे । रातोपाटीबाट

  • तनहुँ बस दुर्घटना
शनिबार, भदौ ०८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी
तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन
कांग्रेस प्रदेश प्रतिनिधिमा कमल कुमार ऐडी निर्विरोध निर्वाचित
नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा हुने स्तरोन्नतिबारे अन्तरक्रिया
नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

समाचार

सबै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप

डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन

कांग्रेस प्रदेश प्रतिनिधिमा कमल कुमार ऐडी निर्विरोध निर्वाचित

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप

डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन

कांग्रेस प्रदेश प्रतिनिधिमा कमल कुमार ऐडी निर्विरोध निर्वाचित

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ घण्टा 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २० घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ६ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

  • ६.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.