कैलाली । गृहमन्त्री रमेश लेखकले संबिधान संशोधन सबैदलको सहमतीबाट हुने बताएका छन ।
आज गेटा बिमान स्थलमा प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा वताएका हुन । जटिल्ता हेर्छौ,बिषयबस्तु पहिचान गर्दै सबैदलको सहमती संबादबाट मात्र संबिधान संशोधन गरिने उनको भनाई छ ।
संबिधान संशोधन सबैदलको सहमतीबाट हुने :गृहमन्त्री लेखक
संबिधान संशोधन सबैदलको सहमतीबाट हुने :गृहमन्त्री लेखक
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













