धनगढी- आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ विविध कार्यक्रम गरि मनाइँदै छ । सुदूरपश्चिम प्रदेश सरकारले पनि विविध कार्यक्रम गरी संविधान दिवस मनाएको छ । संविधान दिवसको अवसरमा प्रदेश सरकारले आज बिहान धनगढी बजारमा प्रभातफेरी निकालेको थियो ।
प्रभातफेरीका तस्बिर





















