• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १७, २०८३
☰
शनिबार, असोज १७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २४ घण्टा 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ६ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ६. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ८. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ९. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • १०. कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

पुरिएर २५ जनाको मृत्यु

  •   शनिबार, असोज १२, २०८१ मा प्रकाशित

 

काठमाडौं। काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ मसिने बस्ने ७० वर्षीया थुनि माया तामाङको घर शनिबार बिहान पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर सोही घरमा बस्ने ३८ वर्षीय गर्ब तामाङ र उनकै श्रीमती ३६ वर्षीया सबिना तामाङको मृत्यु भएको हो । पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले खोजी तथा उद्दार गर्ने क्रममा उनीहरूको शव फेला परेको हो । साथै घाइते भएकी थुनि माया र १२ वर्षीया बिनिसा तमाङको सतुङ्गलस्थित एपिएफ अस्पतालमा उपचार भइरहेको छ ।
ललितपुर, अविरल वर्षाको कारण गोदावरी नगरपालिका-१० टाखेल बस्ने मोहन सिंहको टहरो गए राति पहिरोले पुरिँदा उनकै श्रीमती ५८ वर्षीय सानु चालिसेको मृत्यु भएको छ । पहिरोले पुरीएर गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको
क्रममा मृत्यु भएको हो । यसैगरी ललितपुर, गोदावरी नगरपालिका-९ चुनिखेल बस्ने पाँचथर घर भएकी ४८ वर्षीया सुशिला लिम्बुको पहिरोले पुरिएर गए राति मृत्यु भएको छ । आँगनमा उभिरहेको अवस्थामा माथिबाट आएको पहिरोले पुरिएर गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी ललितपुर, महाङकाल गाउँपालिका-३ माथिल्लो गोटिखेल बस्ने राजकुमार सिङतानको घर शनिबार बिहान पहिरोले पुरिँदा उनकै छोरा २ वर्षीय संयम सिङतानको
घटनास्थलमै मृत्यु भएको छ ।
भक्तपुर, सुर्यबिनायक नगरपालिका-९ पलासे सुर्यमोड बस्ने कालीकोट सानीत्रिवेणी गाउँपालिका-५ घर भएका २४ वर्षीया बमिला शाहीको टहरा शनिबार बिहान पहिरोले बगाउँदा ३ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर बमिला शाही, उनकै बहिनी १४
वर्षीया मनिशा शाही र उनकै छोरी ४ वर्षीया श्रीया बमको मृत्यु भएको हो । पहिरोले टहरा बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले खोजी तथा उद्दार गर्ने क्रममा उनीहरूको शव फेला परेको हो ।
काभ्रे, बेथानचोक गाउँपालिका-५ च्याल्टी बस्ने ४४ वर्षीय प्रेम बहादुर वाइवाको पहिरोले पुरिएर शुक्रबार बेलुकी मृत्यु भएको छ । च्याल्टि बजारबाट घरतर्फ जाँदै गरेको अवस्थामा सोही ठाउँस्थित सडकमा माथिबाट आएको पहिरोले पुरिएर उनको मृत्यु भएको
हो ।  काभ्रे, बनेपा नगरपालिका-१० मयलटार बस्ने बिक्रम हुमागाईको टहरो शनिबार बिहान पहिरोले पुरिँदा उनकै छोरा ६ वर्षीय युबिन हुमागाईको मृत्यु भएको छ । पहिरोले पुरिएर गम्भीर घाइते भएका उनको भक्तपुर नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी काभ्रे, अविरल वर्षाको कारण बनेपा नगरपालिका-१४ थालचोक बस्ने ३१ वर्षीय मिलन तामाङको घर शनिबार बिहान पहिरोले पुरिँदा मिलन र उनकै छोरी ४ वर्षीया सुनिता तामाङको मृत्यु भएको छ । पहिरोमा ३ जना ब्यक्तिहरु बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी साँगाबाट खटिएको प्रहरीले खोजी तथा उद्दार गर्ने क्रममा उनीहरूको शव फेला परेको हो । साथै घाइते भएकी मिलनकी श्रीमती ३२ वर्षीया आईतेमाया तामाङको प्राथमिक उपचार भइरहेको छ । काभ्रे, पनौती नगरपालिका(२ ठारे बस्ने ६० वर्षीय सानुकान्छा तामाङको घर शनिबार बिहान पहिरोले पुरिँदा उनकै बुहारी ३६ वर्षीय कान्छी तामाङको मृत्यु भएको छ । साथै पहिरोले पुरिएर ६ जना घाइते भएका छन् ।  काभ्रे, अविरल वर्षाको कारण भुम्लु गाउँपालिका-८ सिदरेचौर बस्ने २६ वर्षीय राम माझीको घर शनिबार बिहान पहिरोले पुरिँदा सोही गाउँपालिका-१ बस्ने उनकै
ससुरा ५० वर्षीय गोबिन्द माझीको मृत्यु भएको छ । पहिरोले पुरिएर रामकी आमा ४५ वर्षीया बाटुलि माझी बेपत्ता भएको र रामकी श्रीमती ३० वर्षीया राधिका माझी, छोरी १० वर्षीया शिखा माझी, छोरा ६ वर्षीय सिकिस माझी घाइते भएको भन्ने खबर हुनासाथ
प्रहरी चौकी दोलालघाटबाट खटिएको प्रहरीले घाइतेहरूलाई उद्दार गरी उपचारको लागि दोलालघाट पोलिक्लिनिक पठाएको छ भने हाल बेपत्ता बाटुलिको खोजी गरिरहेको छ ।
धादिङ, थार्के गाउँपालिका(६ महादेवबेशी बजार बस्ने ४५ वर्षीय सानु राईको पहिरोले पुरिएर शनिबार बिहान मृत्यु भएको छ । आफ्नै टहरोमा पानी कटाउन गएको अवस्थामा माथिबाट आएको पहिरोले पुरिएर उनको मृत्यु भएको हो ।
धनकुटा, पाख्रीबास नगरपालिका(५ गुरासे देवीथान बस्ने सन्तोष तामाङको घर शनिबार बिहान पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर सन्तोषकी श्रीमती ३२ वर्षीया आशा तामाङ र आशाको आमा ५० वर्षीया रामकुमारी तामाङको मृत्यु
भएको हो । घरमा राखेको सामान निकाल्ने क्रममा आशा र रामकुमारी पहिरोमा पुरिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाख्रीवास समेतबाट खटिएको प्रहरीले खोजी तथा उद्दार गर्ने क्रममा उनीहरूको शव फेला परेको हो । साथै उक्त घरमा सामान निकाल्न जाने क्रममा घाइते भएकी २४ वर्षीया मिन माया तामाङलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटातर्फ पठाइएको छ ।
पाँचथर, फिदिम नगरपालिका(४ चिसापानीस्थित आदिवासी जनजाति महासंघको सामुदायिक भवन शनिबार बिहान पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर भवनमा सुतिरहेका फिदिम नगरपालिका(१२ बस्ने २४ वर्षीया सपना शेर्पा र उनकै छोरी ६ वर्षीया डोल्मा शेर्पाको मृत्यु भएको हो । पहिरोले भवन पुरिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले खोजी तथा उद्दार गर्ने क्रममा उनीहरूको शव फेला परेको हो ।
सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-४ च्यानेस्थित सिन्धु बिच रिसोर्टमा पहिरो जाँदा हाल नाम, थर, वतन नखुलेका २ जना पुरूषको पहिरोले पुरिएर शनिबार दिउँसो मृत्यु भएको छ । पहिरोले पुरिएर हाल बेपत्ता भएका अन्य २ जनाको प्रहरीले खोजी
गरिरहेको छ । यसैगरी सिन्धुपाल्चोक, जुगल गाउँपालिका-१ कुने गाउँ बस्ने ४५ वर्षीय चित्र बहादुर मिजारको घर शनिबार दिउँसो पहिरोले बगाउँदा चित्र बहादुर र उनकै घरमा पाहुना आएका अविनाश नेपालीको हाल नाम, थर वतन नखुलेका ५ वर्षीय छोराको मृत्यु भएको छ ।साथै पहिरोमा बेपत्ता भएका चित्र बहादुरकी श्रीमती ४५ वर्षीया ठुली कान्छी मिजार र
अविनाशको प्रहरीले खोजी गरिरहेको छ । रामेछाप, अविरल वर्षाको कारण रामेछाप नगरपालिका(६ ज्यामिरेबोटस्थित गोठ शनिबार बिहान पहिरोले बगाउँदा सोही ठाउँ बस्ने ५१ वर्षीया धन माया मगरको मृत्यु भएको छ ।
मकवानपुर, अविरल वर्षाको कारण बागमती गाउँपालिका-२ सल्लेरीस्थित घर शुक्रबार राति पहिरोले पुरिँदा सोही गाउँपालिका(३ सुक्खा सल्यनी बस्ने २० वर्षीया फुलमाया थिङको मृत्यु भएको छ । पहिरो गएका स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

 

शनिबार, असोज १२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न
‘गणतन्त्र आएपछि केही भएन’ भन्ने भाष्य तथ्यसँग मेल खाँदैन : प्रचण्ड
बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत
जापानिज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण
भैरव विद्यालयमा जातीय विभेद प्रकरण : दलित मोर्चाले माग्यो निष्पक्ष अनुसन्धान
यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० जना घाइते

समाचार

सबै

हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

‘गणतन्त्र आएपछि केही भएन’ भन्ने भाष्य तथ्यसँग मेल खाँदैन : प्रचण्ड

बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

जापानिज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण

हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

‘गणतन्त्र आएपछि केही भएन’ भन्ने भाष्य तथ्यसँग मेल खाँदैन : प्रचण्ड

बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

जापानिज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २४ घण्टा 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ६ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

  • ६.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.