• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
मङ्गलबार, भदौ ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ७. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ८. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ९. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

बाल अधिकारका सवालमा ७ बुँदे घोषणापत्र जारी, राज्यमन्त्री रैकालाई ज्ञापनपत्र

  •   सोमबार, भदौ २७, २०७९ मा प्रकाशित

धनगढी– बाल अधिकारका सवालमा सोमबार धनगढीमा छलफल भएको छ । कन्सोर्टियम–नेपालको आयोजनामा भएको कार्यक्रम प्रदेशका दार्चुला वाहेकका ८ जिल्लाका बालबालिकाहरुको सहभागितामा सोमबार छलफल सम्पन्न भएको हो ।

छलफलमा सुदूरपश्चिम प्रदेशका सवालमा ७ बुँदे घोषणापत्र जारी गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकालाई ज्ञापनपत्र बुझाएको छ । छलफलले बालबालिकाको क्षेत्रमा कानुनी, नीति, रणनीति कार्यक्रम बढाउने, बालकल्याण अधिकारीको व्यवस्था, बालकोषको व्यवस्था कार्यान्वयन बालमनोविज्ञान तथा सामाजिक कार्यकर्ता सम्बन्धित व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सहजीकरण गर्ने लगाउने रहेका छन् ।

यस्तै, बाल विवाहलगायत समाजमा व्याप्त सबै कुरितिका लागि काम गर्ने, सबै ठाउँमा बालबालिकाहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित बाल सहभागिता सम्बन्धि कार्यविधि निर्माण गर्ने, स्थानीय तहमा योजना प्रक्रियामा बालबालिका लागि कम्तिमा १० प्रतिशत बजेट विनियोजनका लागि आवश्यक सहजीकरण गर्ने, बालमैत्री स्थानीय शासनको अवलम्बन, सुचकको प्रभावकारी कार्यान्वयन गर्ने र प्राकृतिक प्रकोप, जलवायु परिर्वतनमा बालबालिकामा पर्ने असर बारेमा आवश्यक जनचेतनामुलक कार्याक्रमको आयोजना गर्ने रहेका छन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक राज्यमन्त्री टेकबहादुुर रैकाले प्रदेश सरकार बालबालिकाहरुको अधिकारमा गम्भिर रहेको बताए । उनले ज्ञापनपत्रमा उल्लेख बुँदामा प्रदेश सरकार कार्यन्वयमा प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कन्सोर्टियम–नेपालका उपाध्यक्ष सन्तोष महर्जनले बालबालिकाहरुका क्षेत्रमा आफूहरु दुई दशकदेखि काम गर्दै आएको बताउँदै अझ पनि गम्भिर रुपमा लागेको बताए । यस्तै, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले बालबालिकाहरुको सवालमा आफ्नो तर्फबाट जहिले पनि सहयोग रहेको बताए । उनले पत्ररिताका माध्यमबाट बालबालिकाहरुका मुद्दाहरु उठान गर्दै आएको समेत बताए ।

यस्तै कार्यक्रममा वल्र्ड भिजन इन्टरनेशनल नेपालका सुदूरपश्चिम फिल्ड म्यानेजर चेतराज भट्टराईले बालबालिका सवालमा तीन वटै सरकारले गम्भीर रुपमा लिनपर्ने बताए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका ८ जिल्लाका बालबालिका तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।

बाल सल्लाहकार समितिका सदस्य खगेश्वरी ऐडीको अध्यक्षतमा भएको कार्यक्रमको बाल अधिकार अभियन्ता किरण थापाले सहजीकरण गरेका थिए । यसअघि सोमबार विहान भएको उद्घाटन कार्यक्रममा कन्सोर्टियम–नेपालका उपाध्यक्ष सन्तोष महर्जनले कार्यक्रम औचत्यबारे प्रकाश पारेका थिए भने वल्र्ड भिजनका केन्द्रीय प्रतिनिधि श्याम अधिकारीले सहभागीलाई स्वागत गरेका थिए ।

  • बाल अधिकार
सोमबार, भदौ २७, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
डोटीमा भरुवा बन्दुक बरामद
भन्सार छलीका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

समाचार

सबै

डोटीमा भरुवा बन्दुक बरामद

भन्सार छलीका सामान नियन्त्रणमा

यस्तो छ आजको मौसम पूर्वानुमान

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

डोटीमा भरुवा बन्दुक बरामद

भन्सार छलीका सामान नियन्त्रणमा

यस्तो छ आजको मौसम पूर्वानुमान

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.