दाङ्ग ।दाङ्ग तुल्सीपुर उपमहानगरपालिका वडा नं ५ को एक घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई
प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५२ हजार ६५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















