धनगढी । कैलालीको धनगढी ४ मा रहेको एक होटलमा जुवा तास खेलिरहेको अबस्थामा ९ जनालाइृ प्रहरीले पक्राउ गरेको छ । होटलमा जुवातास भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा ९ जना सहित वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले नगद रु.१,९७,६७२.र २ गड्डी तास सहित पक्राउ गरेको, जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.















