कैलाली । आज बिहानै प्रहरीले भन्सार छलीका सामान फेला पारि नियन्त्रण लिएको छ । कैलालीको धनगढी ४ बसपार्कबाट मूल्य रु.८८,७७०।– बराबरको कस्मेटिक सामानहरु अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.













