काठमाडौं । नागार्जुन नगरपालिका १ रानीवनको एक घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५७ हजार ८ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.















