• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

संघीय व्यवस्थाको विरोध गर्नु हुँदैन : मुख्यमन्त्री भट्ट

  •   बिहिबार, असोज ०६, २०७९ मा प्रकाशित

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शहर बजारका होटल तथा रेष्टुराँमा बसेर लोकतान्त्रिक संघीय ब्यवस्थाको बिरोध गर्नुको अर्थ नरहेको बताएका छन् ।बिहीबार धनगढीमा आयोजित मुख्यमन्त्रीसँग सिधाकुरा कार्यक्रममा उनले सो कुरा बताएका हुन् । जनताको लामो संघर्ष र बलिदानीबाट आएको यो ब्यवस्थाको मुल्याङ्कन गर्नेबेला अहिले नै आइनसकेको भन्दै मुख्यमन्त्री भट्टले संविधानअनुसार यो नयाँ व्यबस्थामा जनआकांक्षा बढी भएकाले देशको कर्मचारी संयन्त्र तथा प्रशासनिक प्रणली पनि त्यहीअनुसारको चुस्त दुरुस्त हुनुपर्ने आफ्नो अनुभव रहेको बताए ।

इच्छा आकांक्षा र सोच नयाँ तर काम गर्ने प्रणाली पुरानै भएकाले धेरैजसो काम सम्पन्न गर्न नसकिएको प्रष्टिकरण छ ।‘‘हिजोको एकात्मक राज्य व्यबस्थाले पछाडि पारिएको सुदूरपश्चिमको अभाव र बिकट्तालाई प्रदेश सरकारको पाँच बर्षे कार्यकालमै कायापलट हुने सम्भवना थिएन’ मुख्यमन्त्री भट्टले भने, ‘संविधानतः ऐन कानूनको निर्माण, कार्यालय र कर्मचारीको व्यवस्थापन गरेर प्रदेश सरकार सर्वसधारण जनताको घर आँगनमा पुगेको बेला शहर बजारका होटल तथा रेष्टुराँमा बसेर लोकतान्त्रिक संघीय ब्यवस्थाको बिरोध गर्नुको तुक छैन् ।’

करिब सात दशकदेखि लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा रहेको भारतका प्रान्त सरकारसँग हाम्रो प्रदेश सरकारलाई नदाँज्न आग्रह गर्दै मुख्यमन्त्री भट्टले आफ्नै साधन स्रोतलाई परिचालन गरेर प्रदेशमा कृषि, पर्यटन, जलविधुत, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रको पूर्वाधार निर्माणमा सरकार लागिपरेको बताए ।

सुदूरपश्चिम विश्विविधालयका पूर्व रजिस्टार डा। हेमराज पन्तले संघीय व्यबस्थामा भ्रष्टाचार बढेको र जनताले अपनत्व महसुस गर्न नसकेको बताए। अबको केही बर्षमै जनता व्यबस्थाको बिरुद्धमा सडकमा उत्रन सक्ने उनले चेतावनी दिए। पूर्व मन्त्रीसमेत रहनुभएका एमाले नेता पठानसिंह बोहराले एमाले सरकारमा रहँदा ल्याएका कार्यक्रम गठबन्धन सरकारले छाडे्को गुनासो गरे ।

  • संघीय
बिहिबार, असोज ०६, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.