ललितपुर । गोदावरी नगरपालिका ८ खहरेस्थित खहरे मासु पसलको पछाडी कोठामा जुवातास खेलिरहेको अवस्थामा पसलका संचालक समेत १४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग फर्सिडोल र प्रहरी प्रभाग बुग्मतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ८ सय ७५ रूपैयाँ र ८ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













