• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज १६, २०८३
☰
शुक्रबार, असोज १६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ घण्टा 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १९ घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ६ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ६. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ८. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ९. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

मुक्त हलिया पुनःस्थापनाका लागि प्रदेश सरकारले पहल गर्छ : मन्त्री सार्की

  •   मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित

धनगढी । आदिवासी जनजाति र स्थानीय समुदायका लागि समर्पित अनुदान संयन्त्र (डीजीएम नेपाल)ले जलवायु न्याय र दलित अधिकारका लागि मुक्तहलियाको नेतृत्व र आवाज विषयक सुदूरपश्चिम प्रदेश दलित संसद कार्यक्रम गरेको छ ।

मंगलबार राष्ट्रिय दलित नेटवर्कको समन्वय तथा संयोजनमा धनगढीमा सुदूरपश्चिम प्रदेश दलित संसद कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले जलवायु परिवर्तनका कारण मुक्तकमैया,मुक्तहलिया,दलित समुदायलगायत बढी प्रभावित भएको बताए ।
उनीहरुलाई सरकारले पुनःस्थापनाका नाममा नदी,खोला किनारमा व्यवस्थापन गरेका कारण जलवायु परिवर्तनको असर उनीहरुमा बढी परेको बताए ।

दलित समुदायका लागि मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको मन्त्री सार्कीले बताए ।
परम्परागत सीपलाई आधुनिकीकरण गरेर रोजगारी सिर्जना गर्नुपर्ने उनले बताए । मुक्त हलिया समुदायका केही परिवारहरुको अझैपनि पुनःस्थपना हुन नसेकाले पुनःस्थापनाका लागि सरकारले पहल गर्ने उनले बताए ।

प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष गणेश विकले मुक्त हलिया समुदायको अधिकार सुनिश्चित गर्न राज्य,नागरिक समाज र दातृनिकायबीच सहकार्य हुन आवश्यक रहेको बताए ।

उनले नेतृत्व तहमा दलित समुदायको उपस्थिति बढ्नु पर्ने बताए । दलित समुदायको सवालमा संसदमा आवाज उठ्न नसकेको उनले बताए । दलित संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा पूर्व राज्यमन्त्री टेकबहादुर रैकाले दलितका मुद्धा उठाउन सबैले आआफ्ना राजनैतिक दलभित्र दवाव बढाउनु पर्ने बताए ।
जलवायु परिवर्तनको मार बढी दलित समुदायले भोग्नु परेको बताउँदै यसको न्यूनीकरणका लागि संघ र प्रदेश सरकारलाई घच्घच्याउनु पर्ने बताए ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेशका उपसचिव नरबहादुर विकले शासन व्यवस्था परिवर्तन भएपनि दलित समुदायको अवस्था परिवर्तन नभएको बताए । त्यस्तै उनले सुदूरपश्चिम प्रदेश सरकारले आगामी आवका लागि ल्याएको बजेट दलित विरोधी भएको बताए ।
नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश उपमहासचिव गोरख सार्कीले दलित समुदायलाई जलवायु परिवर्तनको मारबाट जोगाउन सरकारले नीति बनाउनुपर्ने बताए ।

उनले जलवायु परिवर्तनबारे समाजमा जनचेतना फैलाउन आवश्यक रहेको बताए ।
मुक्ति समाज सुदूरपश्चिम प्रदेश अध्यक्ष भानसिंह विकले जलवायु परिवर्तनका कारण दलित समुदाय अप्ठेरोमा परकाले यसमा सरकारले ध्यान दिन आवश्यक भएको बताए । राष्ट्रिय दलित मुक्ती मोर्चाका सुदूरपश्चिम प्रदेश अध्यक्ष जगत विकले देशमा दलित समुदायका लागि कानुन भएपनि कार्यान्वयनमा कमी भएको बताए ।
जलवायु परिवर्तन सम्बन्धी कानुन बनाउन सरकारलाई दवाब बढाउनुपर्ने उनले बताए । दलित समुदायको हितका लागि सबै दलित समुदाय एक भएर लाग्नुपर्ने उनले बताए ।
दलित मुक्ति संगठनका सुदूरपश्चिम प्रदेश अध्यक्ष चक्र विकले प्रकृतिको दोहन गर्ने एउटा वर्ग भएपनि त्यसको मार दलित समुदायले खेप्नु परेको बताए ।
कार्यक्रमका विज्ञ सदस्य बालाराज भट्टराईले विपन्न समुदायको नीति निर्माण तहमा पहुँच बढाउनु पर्ने बताए । कार्यक्रममा डीजीएम नेपालकी प्रतिनिधि साधना लिम्बूले कार्यक्रमको महत्व र उद्देश्यबारे प्रकाश पारेकी थिइन् । उनले जलवायु परिवर्तनले दलित,मुक्त हलियाको जीवनमा सिधै असर पारिरहेको बताइन् ।
राष्ट्रिय दलित नेटवर्कका केन्द्रीय अध्यक्ष मोहन वडको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राष्ट्रिय दलित नेटवकका कार्यकारी निर्देशक हुकुम सार्कीले गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधी तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।

  • मन्त्री सार्की
मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी
तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन
कांग्रेस प्रदेश प्रतिनिधिमा कमल कुमार ऐडी निर्विरोध निर्वाचित
नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा हुने स्तरोन्नतिबारे अन्तरक्रिया
नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

समाचार

सबै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप

डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन

कांग्रेस प्रदेश प्रतिनिधिमा कमल कुमार ऐडी निर्विरोध निर्वाचित

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप

डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन

कांग्रेस प्रदेश प्रतिनिधिमा कमल कुमार ऐडी निर्विरोध निर्वाचित

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ घण्टा 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १९ घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ६ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

  • ६.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.