धनगढी- धनगढीको एसटीएस सिनेमा हल पुनः सञ्चालनमा आएको छ। प्राविधिक समस्याका कारण बन्द भएको धनगढीको एक मात्र सिनेमा घर आज (बिहिवार) देखि सञ्चालनमा आएको हो।
आजदेखि बन्द भएका सो सोही समयमा सञ्चालनमा आउने हलका इञ्चार्ज योगेन्द्र नायकले बताए।