धनगढी । सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीको मुख्य बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरिएको छ । नेपाली सेनाको टोली परिचालन गरेर धनगढी बजारको चौराहा देखि क्याम्पस चोक क्षेत्रमा सेनाले सुरक्षा व्यवस्था कडा गरेको छ । सेनाको टोलीले धनगढी स्थित मुख्यमन्त्री कार्यालय अगाडी आवतजावत गर्ने व्यक्तीलाई सोधपुछ गरेर आवतजावत गर्न दिएको छ ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.















