• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज २४, २०८३
☰
शनिबार, असोज २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ६. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ७. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ८. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ९. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • १०. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

हिलवर्ल्ड स्कुलद्वारा जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सामग्री सहयोग

  •   आइतबार, असोज ०५, २०८२ मा प्रकाशित

धनगढी । धनगढीमा रहेको हिलवर्ल्ड ईङ्गलिस बोर्डिङ स्कुलले जिल्ला प्रशासन कार्यालय कैलालीलाई आवश्यक सामग्रीहरु सहयोग गरेको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रशासन कार्यालयमा आगजनी तथा तोडफोड भएपछि हिलवर्ल्ड स्कुलले सामग्रीहरु सहयोग गरेको हो ।

धनगढी उपमहानगरपालिका–१ मा अवस्थित हिलवर्ल्ड ईङ्गलिस बोर्डिङ स्कुलले आइतबार एक कार्यक्रममाका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर बम र प्रधानाध्यापक डिआर शर्माले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल र सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीलाई टेबल, कुर्सी,दराज लगायतका सामग्री हस्तान्तरण गरेका हुन् ।

सामाग्री हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बमले हिलवर्ल्ड स्कूलले शैक्षिक गतिविधिसँगै सामाजिक र मानवीयकार्यमा पनि निरन्तर अग्रसरता देखाउँदै आएको उल्लेख बताए । उनले धनगढी उपमहानगरपालिका–१३ मा दृस्टि फाउण्डेशन स्थापना हुनुपुर्व नै हिलवर्ल्ड विद्यालय सामाजिक र मानवीय सेवामा सहयोग गर्ने पहिलो संस्था रहेको बताए । अध्यक्ष बमले यस्ता संकटका समयमा सबैले आपसी सहयोग र सहकार्यमा जुट्नुपर्ने आवश्यकता औंल्याउँदै एकता र सहयोगका लागि सामूहिक अपिल पनि गरेका थिए । जुनसुकै विपद्मा जहिले पनि हिलवर्ल्ड अगाडि उभिने गरेको उनले बताए ।

यस्तै सहयोग सामग्री हस्तान्तरण कार्यक्रमका अवसरमा प्रधानाध्यापक शर्माले हालैको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण जिल्ला प्रशासन कार्यालयमा भौतिक संरचनात्मक क्षति पुगेको हुँदा सेवा प्रवाहमा समस्या आएको भन्दै विद्यालयको तर्फबाट मानवीय र सामाजिक उत्तरदायित्व स्वरूप आवश्यक सामग्री सहयोग गरिएको जानकारी दिए । उनले देशभर नै असहज परिस्थिति कायम रहँदा समेत प्रशासनजस्तो सेवा केन्द्रित संस्थाको दैनिक कामकाज सहज रुपमा सञ्चालन हुनु आवश्यक भएको उल्लेख गरे । शर्माले यस्ताखाले सहयोगले प्रशासनको नियमित सेवा सञ्चालनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले विद्यालय व्यवस्थापन समिति बम, प्रधानाध्यापक शर्मा तथा विद्यालय परिवारलाई हार्दिक धन्यवाद व्यक्त गरे । उनले यस्तो कठिन परिस्थितिमा गरिएको सहयोगले प्रशासनलाई राहत मिलेको र समुदायसँगको सम्बन्ध अझ मजबुत भएको बताए । जेनजी आन्दोलनले गर्दा जिल्लामा प्रशासनको पुरानो भवन ध्वस्त भएको थियो । भने नयाँ भवनमा रहेका सबै सामग्रीहरु जलेर नस्ट भएका थिए । विभिन्न संघ संस्थाहरुको सहयोगमा प्रशासनले सहयोग नागरिकहरुको सेवा सुचारु गरिरहेको छ ।

आइतबार, असोज ०५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता
बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश
युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ
रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने
धनगढीबाट २६ लाख बढीको भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ
सुदूरपश्चिम प्रदेशको बजेट सार्वजनिक अझै अनिश्चित

समाचार

सबै

टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ

रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ

रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.