• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज २४, २०८३
☰
शनिबार, असोज २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ६. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ७. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ८. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ९. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • १०. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

नेता लेखराज भट्टको घरबाट सुरु भयो सुदूरपश्चिम एमालेको पुनर्निर्माण अभियान

  •   सोमबार, असोज २०, २०८२ मा प्रकाशित

कैलाली । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले ‘जेनजी आन्दोलन’का क्रममा आगलागी तथा तोडफोड गरिएका पार्टी कार्यालय र नेता–कार्यकर्ताका भवनहरूको पुनर्निर्माण तथा व्यवस्थापन अभियान सुरु गरेको छ।

सोमबार विहानै नेकपा (एमाले) केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज लेखराज भट्टको भवन पुनर्निर्माण र सरसफाइका लागि पुगेका एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीसहितको टोलीले एमालेले पुनर्निर्माण अभियान सुरु गरेको जनाएका छन्।

‘उहाँ ९लेखराज भट्ट० कुनै विवाद वा मुद्दामा पर्नु भएको थिएन। उहाँको घर पनि प्रतिशोधका रूपमा ध्वस्त पारिएको हो। एउटा घर बस्नै नमिल्ने छ, अर्को बचेको छ। त्यसलाई बस्न लायक बनाइरहेका छौँ,’ उनले भने, ‘सरकारले स्वयंसेवाको रूपमा आह्वान गरेपछि देशव्यापी रूपमा नेता, कार्यकर्ता तथा जनसङ्गठनका सबै खट्न तयार छन्।’

उनले पुनर्निर्माण गरेर मुलुकलाई उठाउन तयार रहेको बताएका थिए।

सोमबार प्रदेश इञ्चार्जको घर पुनर्निर्माण गर्न नेता–कार्यकर्ताहरू त्यहाँ पुगेका थिए। पोलिटब्युरो सदस्य नारदमुनी राना र लिला भण्डारी, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी र सचिव रणबहादुर चन्द, जिल्ला अध्यक्ष यज्ञ ढुंगाना र सचिव ममता प्रसाद चौधरीसहितका नेता–कार्यकर्ताहरू कोही सरसफाइमा त कोही व्यवस्थापनमा जुटेका थिए।

सांसद सन्तोष शर्मा थापा र दमन भण्डारी पनि पुनर्निर्माण कार्यमा संलग्न थिए।
जिल्ला तथा नगरका पदाधिकारी, सदस्य र जनवर्गीय सङ्गठनका नेता–कार्यकर्ताहरूले सोमबार विहान तत्काल बस्नका लागि घर व्यवस्थापनका काममा लागेका थिए।

गत असोज २४ गते दिउँसो करिब १ बजे ‘जेनजी आन्दोलन’कै क्रममा भट्टको घरमा आगजनी गरिएको थियो। आगजनी तथा तोडफोडबाट करिब १० करोड बराबरको क्षति भएको उनले बताएका छन्।

आन्दोलन शान्तिपूर्ण हुनुपर्नेमा नेता–कार्यकर्ताहरू लक्षित भएको भन्दै, वर्तमान सरकार नै तोडफोडमा संलग्नलाई उन्मुक्ति दिन लागेकामा एमाले नेताहरूले विरोध समेत जनाएका छन्।

‘जेनजीको नाममा तोडफोड, आगजनी र लुटपाट गरिएको छ। त्यसको छानबिन हुनुपर्छ,’ पोलिट व्युरो सदस्य तथा कैलाली इञ्चार्ज नारदमुनी रानाले भने, ‘अहिले जेनजीको विषयमा सरकार पनि पूर्वाग्रही देखिएको छ। तोडफोडमा संलग्नलाई उन्मुक्ति दिन खोजिएको छ। त्यस्तो भए हामी इँटाको जवाफ ढुंगाबाट दिन तयार छौँ।’

लेखराज भट्टका भाइ गोकर्ण भट्टले आगजनीबाट १० करोडको क्षति भएको भन्दै उक्त घटनाले नेता–कार्यकर्तालाई एक हुन सन्देश दिएको बताए।
उनले आफ्नो घर जलाए पनि विचार कसैले जलाउन नसक्ने बताए।

‘हाम्रो घर खरानी भए पनि विचार र आस्था खरानी भएको छैन,’ उनले भने, ‘अझै बलियो भएर सक्रिय भई पार्टी निर्माणमा जुट्छौँ।’

सोमबार, असोज २०, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता
बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश
युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ
रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने
धनगढीबाट २६ लाख बढीको भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ
सुदूरपश्चिम प्रदेशको बजेट सार्वजनिक अझै अनिश्चित

समाचार

सबै

टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ

रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ

रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ६.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.