• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ५. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ६. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ७. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • ८. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ९. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • १०. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

कांग्रेस कैलाली- ५ मा ‘मेरा १५ दिन पार्टीलाई’ अभियान सुरू

  •   मङ्गलबार, फागुन ०५, २०८२ मा प्रकाशित

धनगढी । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारी अन्तर्गत नेपाली काँग्रेसले आफ्नो विशेष जनसञ्चार अभियान ‘मेरा १५ दिन पार्टीलाई’ सुरू गरेको छ। यस अभियान अन्तर्गत पार्टीका सबै तह र तप्काका कार्यकर्तालाई आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरी नेपाली काँग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन सक्रिय हुन आह्वान गरिएको छ।

पार्टी प्रवक्ता अनुसार, अभियानको मुख्य उद्देश्य घर–घर, टोल–टोल, वडा–वडा र शहर–शहरमा पार्टीको झण्डा फहराउँदै जनमत सिर्जना गर्नु हो। कार्यकर्ताले १५ दिनसम्म लगातार प्रचार–प्रसार, भेटघाट र जनसम्पर्क संलग्न रहि नेपाली काँग्रेसका उम्मेदवारहरूको पक्षमा व्यापक समर्थन जुटाउने योजना बनाइएको छ।

यस अभियानका माध्यमबाट नेपाली काँग्रेसले आम नागरिकसँग प्रत्यक्ष संवाद गर्दै पार्टीको नीति, कार्यक्रम र उम्मेदवारहरूको योग्यताबारे जानकारी दिनेछ। पार्टीको मुख्य उम्मेदवार नर नारायण शाह मनु को पक्षमा जनमत जुटाउने र निर्वाचनमा विजयी बनाउने उद्देश्यले यो १५ दिने अभियान अत्यन्त महत्वपूर्ण मानिएको छ।

पार्टीका नेताहरूले सबै तहका कार्यकर्तालाई व्यक्तिगत रुपमा सक्रिय हुन, टोल–वडा स्तरमा बैठक, घरदैलो भ्रमण, र सामाजिक संजालमार्फत प्रचार प्रसार गर्न निर्देशन दिएका छन्। विशेष गरी अभियानका प्रत्येक दिनलाई रणनीतिक रूपमा विभाजन गरेर जनमत सिर्जनामा उच्चतम प्रभाव पार्ने योजना बनाइएको छ।

क्षेत्रीय सभापति भिम पडालद्धारा जारी विज्ञप्तीमा भनिएको छ ‘पार्टीले स्थानीय तहका प्रतिनिधिहरू, युवासमितिहरू र महिला सञ्जाललाई पनि अभियानमा संलग्न गराउँदै समाजका सबै वर्गमा पार्टीको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ। यसरी १५ दिनसम्म निरन्तर सक्रिय रहँदा नेपाली काँग्रेसले आगामी निर्वाचनमा मजबुत जनसमर्थन हासिल गर्ने विश्वास लिएको छ।’

उनले भने ‘मेरा १५ दिन पार्टीलाई’ भन्ने संकल्पसहित आफ्नो टोल र घरमा पार्टीको झण्डा फहराउँदै सक्रिय परिचालनमा जुटून् र पार्टीको उम्मेदवारलाई विजयी बनाउन आफ्नो योगदान दिनुहोस्।’

मङ्गलबार, फागुन ०५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन
नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा
शुक्लाफाँटामा जङ्गल सफारी खुला
काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
लागूऔषधसहित दुई जना पक्राउ

समाचार

सबै

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

विशेष

सबै
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ५.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ६.
    धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.